२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमिका वा आफ्नै श्रीमतीको यी अंग नछुनुहोस् ! नत्र जीन्दगी…

२०७६, १ आश्विन बुधबार ०८:३१

एजेन्सी | धार्मिक शास्त्रले महिलाहरुलाई लक्ष्मीको रुपमा पुजा गर्छ । मानव सभ्यताको सुरुवात गर्ने श्रेयनै महिलाहरुलाई जान्छ । यदी महिला थिएनन् भने मानव सभ्यतानै रहने थिएन भने विश्वास रही आएको छ । त्यसैले पनि हुनसक्छ हिन्दु संस्कार तथा धर्ममा महिलाहरुलाई ठूलो महत्व दिइएको छ । त्यसकारण पनि महिलालाई भगावानको विभिन्न अवतारको रुपमा पूजा गर्ने चलन छ ।

वेद तथा धार्मिक ग्रन्थमा महिलाहरुका केही अंग पुरुषले छुन नहुने भन्ने कुरा उल्लेख गरिएको छ । महिलाको नाभी (नाईटो) लाई धर्मशास्त्रले पवित्र मानेको छ । शांस्त्रले महिलाको नाभीलाई पुरुषले कहिल्यै पनि छुन नहुने भनेको छ । महिलाको नाभीलाई यस कारण पवित्र मानिन्छ कि त्यसमा माता काली बसेकी हुन्छिन् । त्यसै कारण पुरुषहरुले महिलाको नाभी छोएमा काली माता क्रोधित हुने धर्म शास्त्रमा विश्वास रहेको छ ।

नाभीमा विराजमान काली माताको रिसलाई कसैले थेग्न नसक्ने हुँदा त्यसको परिणाम अनिष्ट हुने र काली मातालाई क्रोधित बनाउदा जीवनभर दु:ख/कष्ट झेल्नु पर्ने धार्मिक मान्यता छ । त्यसैले आफ्नो श्रीमती होस् वा   प्रेमीका कसैको पनि नाभी छुन नहुने धर्मशांस्त्रले बताउँछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने