२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यो हो विश्वको सबै भन्दा सानो घोडा, जसको लम्बाई छ १० इन्च

२०७६, २ आश्विन बिहीबार १०:१७

एजेन्सी | सामन्य अवस्थमा घोडा प्राय अग्ला नै हुने गर्दछन् | तर एउटा यस्तो घोडा छ जुन विश्वको सबैभन्दा होचो घोडाको रुपमा चिनिन्छ | बाँबेल नाम गरेको यस घोडाले गिनिज बुक अफ द वल्ड रेकर्ड राखेको छ |प्राय मानिसहरु यो कुरा जानेर हैरान छन कि विश्वको यो सबैभन्दा सानो घोडाको लम्बाई  ५६.७ सेन्टिमिटर यानी एक फिट १० इन्च छ | 


यो उचाई सामान्य गधाभन्दा पनि कम छ | जुन घोडा कासकडाको फार्म हाउसमा छ,जहाँ उसँग कैयौ ठुला अरु घोडाहरु पनि रहेका छन् | यो घोडाका मालिक पैट्रिक र केटरजाइना का अनुसार,घोडालाई उनीहरुले पहिलो पटक २०१४ मा देखेका थिए ।

जुन घोडा २ महिनाको मात्र थियो । अहिलेसम्मको सबैभन्दा सानो घोडाको नाम थम्बेलिना थियो जसको २०१८ मा मुत्यु भयो । यो घोडाको लम्बाई मात्र ४४.५ सेन्टिमिटर यानी एक फिट पाँच इन्च थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने