२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५ वटा श्रीमतीसँगै बस्छन यी राजा !

२०७६, १३ मंसिर शुक्रबार १०:४१

एजेन्सी | स्वाजिल्याण्डका राजा मस्वाती तृतीय १५ जना पत्नीसँग बस्नेगरेका छन् | ति श्रीमतीलाई उपहार दिनको लागी मात्रै २ अर्ब रुपैयाँबराबरका लग्जरी कार खरिद गरिसकेका छन् | ति राजाका १६ जना पत्नी मध्ये एक जनाको  मृत्यु भइसकेको छ |


अनौठो परम्परा रहेको यो समुदायमा राजाहरुले हरेक बर्ष कुमारी किशोरीहरूको नग्न नृत्य आयोजना गर्दछन् जसबाट फ्ना लागि नयाँ श्रीमती छान्ने गर्दछन | यो प्रतियोगितामा किशोरीका लागि उर्दी जारी गरिन्छ र नआउनेलाई कठोर सजाए दिइन्छ |

राजाले आफ्नो बर्थडेको अवसरमा राजाले आफ्नो देशकै नाम परिवर्तन गरेका थिए | त्यो भन्दा अघि  स्वाजिल्याण्ड रहेको देशको नाम इस्वातिनी बनाएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने