एजेन्सी | चिनमा एक व्यक्तिको शरीरमा ७ सय भन्दा बढी जुका भेटिएका छन् | ४६ वर्षका झु जोन्गफा नाम गरेका ति व्यक्तिको दिमागदेखि मृगौलासम्म पुगिसकेका थिए | स्थानीयका अनुसार उनी मजदुरी गर्थ्यो |उपचार गर्नेक्रममा अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | चिनमा एक व्यक्तिको शरीरमा ७ सय भन्दा बढी जुका भेटिएका छन् | ४६ वर्षका झु जोन्गफा नाम गरेका ति व्यक्तिको दिमागदेखि मृगौलासम्म पुगिसकेका थिए | स्थानीयका अनुसार उनी मजदुरी गर्थ्यो |उपचार गर्नेक्रममा अ"/>
२०८२, २२ चैत्र आईतवार
काठमाडौँ - KTM

आधा पाकेको सुँगुरको मासु खाएपछि एक व्यक्तिको शरीरभरी भेटिए ७ सय फित्ते जुका !

२०७६, १७ मंसिर मंगलवार ०८:३५

एजेन्सी | चिनमा एक व्यक्तिको शरीरमा ७ सय भन्दा बढी जुका भेटिएका छन् | ४६ वर्षका झु जोन्गफा नाम गरेका ति व्यक्तिको दिमागदेखि मृगौलासम्म पुगिसकेका थिए | स्थानीयका अनुसार उनी मजदुरी गर्थ्यो |उपचार गर्नेक्रममा अण्डा पेटसम्म पुगिसकेको छ भने  रगतमार्फत् शरीरभरी फैलिसकेको पत्ता लागेको छ |


सुँगुरको मासुमार्फत् उनको शरीरभित्र प्रवेश गरेको र यसले आफ्नो संख्या बढाइरहेको डाक्टरको भनाइ छ | यो भित्ते जुका टिनिया सोलियम संक्रमणबाट हुने रोग हो |  भित्ते जुकाको लार्भा राम्रोसँग नपाकेको सुँगुरको मासुमार्फत् शरीरभित्र पुग्छ |

ति व्यक्तिले एक महिनाअघि राम्रो सँग नपाकेको  सुँगुरको मासु खाएका थिए | अत्यधिक टाउको दुख्ने, अँध्यारो छाउने, अट्याक हुने, बिर्सनेलगायतका लक्षण देखा पर्छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते