२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाख्रा करणी गर्दागर्दै रंगेहात पक्राउ परेपछि…

२०७६, १४ पुष सोमबार ०७:५४

एजेन्सी | अफ्रिकी मुलुक मलावीको मचिन्जी स्थित एक ठाउँमा २१ बर्षका युवक बाख्रा करणी गर्दागर्दै रंगेहात पक्राउ परेका छन् | केनेडी कम्बानी नामका ति युवकलाई स्थानीयले सोधे, बाख्रा माथि किन करणी गरेको ? रंगेहात पक्राउ परेका ति युवकले भने बाख्रासँग यौनसम्पर्कको लागि अनुमति लिएको हु | उनको यो कुरा सुनेर सबै आश्चर्य भए | 

उनले भनेको कुरा भने सहि थिएँन् | प्रहरीले ति युवकलाई पक्राउ समेत गर्यो | सुरुमा बाख्रा धनीलाई चोर हो भन्ने लागेपछि छिमेकि लिएर चोर समाउने उदेश्यले बाख्रा भएको स्थानमा पुगे | बाख्रा नजिक पुगेपछि ति युवकले बाख्रासँग अनैतिक कार्य गरिरहेको देखे | घिनलाग्दो कार्य गर्ने ति युवकलाई पक्राउ गर्न स्थानीयले प्रहरीलाई खबर गरे | त्यसपछि ति युवकलाई प्रहरीले पक्राउ गर्यो | बयानमा प्रहरीसँग आफू बच्नका लागि बाख्रासँग सम्पर्कका लागि अनुमति लिएको उनले बताए | उनले बताएको उक्त कुरा बाख्रा धनीले भने अस्विकार गरे |  त्यसपछि उनीमाथि प्र्हरीले कारबाही अघि बढायो |

त्यस्तै गत बर्ष नोभेम्बरमा जाम्बियामा २२ वर्षका एक युवकलाई गर्भवती बाख्रामाथि बलात्कार गरेको आरोपमा १५ वर्षको जेल सजाय सुनाइएको थियो | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने