३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समलिङ्गी श्रीमान् भएको थाहा पाएपछि ३१ बर्षे महिलाले गरिन आत्माहत्या

२७ पुष २०७६, आईतवार ०८:२४

पुस २७, एजेन्सी | चीनको चोङ्गक्विङ्गकी एक महिलाले श्रीमान् समलिङ्गी भएको थाहा पाएपछि आत्महत्या गरेकी छन् | ३१ वर्षीया ति युवतीले स्नातक सम्म अध्ययन गरेकी थिइन् | उनको एक पुरुषसँग प्रेम सम्बन्ध बढ्दै गयो |

विवाह पश्चात श्रीमान समलिंगी भएको थाहा पाएपछि उनले आत्महत्या गरेकी हुन् | विवाह पछि उनका श्रीमानले उनलाई छिट्टै बेडमा सुत्न भने पछि उनलाई दुविधा पर्यो | त्यसपछि धेरैले श्रीमान् समलिंगी भएको समेत हुनसक्ने आसंका गरे | युवतीले आफ्नो श्रीमानको यौन चाहनाबारे सोधिरहिन,उनको कर पछि आफु समलिंगी भएको उनले बताए |


जब पुरुष रुदै आफूलाई मन परेकाले विवाह गरेको बताए | ती महिलाले श्रीमानलाई निकै दुःखी देखेपछि माफी समेत दिईन | ति महिलाले  श्रीमानको फोनमा अन्य पुरुषको मेसेज आएको समेत देख्न थालेपछि आफू समलिङ्गी भएको श्रीमानले स्विकार  गरे |

सम्बन्ध विच्छेद गर्ने निर्णय गरेकी ति महिलाले त्यसै दिन भवनबाट हाम फालेर आत्महत्या गरिन् | छोरीले आफ्ना श्रीमानले पुरुषलाई मात्रै मन पराउने र महिलालाई मन नपराउने भन्दै आफूलाई फोनसमेत गरेको महिलाका आमाबुवाले बताएका छन् |

 महिलाका आमा–बुवाले छोरीको आत्महत्याका लागि ज्वाईं जिम्मेवार भएको बताए | श्रीमानले विवाह गर्ने बेला आफू समलिङ्गी भएको कुरा लुकाएकोकारण महिलाले आत्महत्या गरेको बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन