२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० वर्षे प्रेमीले बनाए १३ वर्षीया किशोरीलाई गर्भवती,विज्ञहरु भन्छन्, कसरी बनाउँछ गर्भवती ?

२०७६, २० माघ सोमबार ०७:१४

माघ २०, एजेन्सी | रसियामा एकजना १० वर्षे प्रेमीले आफुलाई  गर्भवती बनाएको १३ वर्षीया किशोरीले  टिभीमार्फत बताएकी छिन् | दार्या र इभान नाम गरेका यी दुई प्रेमी-प्रेमिकाले ‘अन एयर लाइभ’टिभी शोमा आफ्नो विवादास्पद गर्भबारे बताएका छन् | 

रसियाली सोसल मिडियाका अनुसार गत हप्ता  इभानले आफ्नी १३ वर्षीया प्रेमिकालाई गर्भवती बनाएको कुरा सार्वजनिक भएको हो | तर हाल उनका अभिभावकले आफ्नो पहिचान संसार भरी बनाउन भनेका छन् | १३ वर्षीया ती किशोरीले आफ्ना प्रेमी इभानबाहेक आफू कोहीसँग पनि इन्टिमेट नभएको दाबि गरेकी छिन् | तर विज्ञहरुले इभानले गर्भवती बनाउन नसक्ने बताएका छन | कम उमेरको भएका कारण उनले गर्भवती बनाउन नसक्ने र यो कुरा गलत भएको बताएका छन् | यता मनोविद्ले भने उनले नै गर्भवती बनाएको दाबि गरेका छन् |

यूरोलोजी र एन्ड्रोलोजी एक्सपर्ट डा. एभगेनी ग्रेकोभले उक्त कार्यक्रममा भनेका छन्,'गल्ति नहोस भन्नका लागि प्रयोगशालाको नतिजा एक पटक होइन, दुई पटक पनि होइन, तीन पटक परीक्षण गरेका छौं |' इभान बच्चा भएका कारण उसको टेस्टोस्टेरोनसमेत नभएको उनको भनाइ छ |

उनीहरुका अभिवाव्क्ले भने दार्याले भनेको ठिक हो भनेका छन् | यी दुईले इभानको घरमा एक पटक यौन सम्बन्ध स्थापित गरेको उनका अभिभावकले बताएका छन् | उनले १० वर्षे बालकले त्यस्तो गर्न नसक्लान् भन्ने सोचेको तर अहिले उनको त्यो सोचाई गलत भएको दार्याले बताएकी छिन् |

इभान भने प्रेमिकालाई गर्भवती बनाएको कुरामा आफै विश्वास छैन | तर उनलाई उक्त बच्चा तिम्रो होइन त भनेर प्रश्न सोध्दा, उनले जवाफ दिए 'त्यसो होइन |'


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने