२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२२ रुपैयाँका लागि शरीर बेच्न बिवस किशोरीको अवस्था यस्तो छ !

२०७६, २३ माघ बिहीबार ११:५०

माघ २३, एजेन्सी | दक्षिणी अफ्रिका केहि क्षेत्रहरुमा निकै खाद्य संकट र भोकमरीको सामान गर्नु परेको छ | मानिसले बाच्नका लागि जे पनि गर्छ भन्ने कुरालाई यो घटनाले पुष्टि गर्छ | निकै दयनीय आर्थिक अवस्था भएका महिलाहरु आफ्नो शरीर बेचेर बाच्न बिवस छन् |

उक्त ठाउँमा खानेकुरा जुटाउनकालागि किशोरीहरु २२ रूपैयाँमै यौन सम्बन्ध राख्न तयार छन् | र मानवीय आधारमा सहायता पुर्‍याउँदै आएको अन्तर्राष्ट्रिय संस्था वर्ल्ड भिजनले भोकमरीबाट ज्यान बचाउनका लागि अंगोलमा १२ वर्षदेखिका किशोरीहरू औसतमा ३० रूपैयाँमा यौन सम्बन्ध राख्न बाध्य हुने गरेको बताएको रोयटर्सले जनाएको छ |

दक्षिण अफ्रिकामा साढे ४ करोड मानिस भोकको सामना गरिरहेको राष्ट्रसंघले बताएको छ | लामो समय देखिको खडेरी,आर्थिक अवस्था कम्जोर भएका कारण किशोरीहरुले यस्तो समस्या झेलिरहेका छन् | वर्ल्ड भिजनका अनुसार यी देशहरुमा बालविवाहको खतरा बढेको छ भने,कर्मचारीले अंगोला, जिम्बाब्बेमा देह व्यापार गर्ने किशोरीको संख्यामा वृद्धि भएको छ | ‘हुन सक्छ कि यहाँका युवतीहरूले यौन सम्बन्धका लागि ७२ रूपैयाँ (स्थानीय मुद्रामा ५ सय क्वान्जा) पाउछन् । कतिपयले २९ रूपैयाँ (२०० क्वान्जा) मा पनि यौन सम्बन्ध राख्छन् |'अंगोलमा वर्ल्ड भिजनका आपत्कालीन निर्देशक रोबर्ट बुल्टनले भने |

उनका अनुसार र पछिल्लो एक वर्षमा खाद्यान्नको मुल्य दुई गुणाले बढेको छ जसकारण सर्वसाधारणलाई निकै समस्या परेको छ | ४ वर्षसम्मका युवतीहरू देह व्यापार गरिरहेको केयर इन्टरनेसनल संस्थाले उल्लेख गरेको छ |

कतिपय अवस्थामा देह व्यापार गर्ने युवतीले २२ रूपैयाँ मात्रै पनि पाउने संस्थाका क्षेत्रीय लैंगिक विशेषज्ञ एभरजोए महुकुले बताए | उनका अनुसार महिला तथा युवतीहरुले जबर्जस्ती देहव्यापार गर्नुपर्ने स्थिति छ |अफ्रिकी मुलुकहरु जाम्बिया, मादगास्कर, नामिबिया, लेसोथो र इस्वातिनी यस्तो संकटको सामना गरिरहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने