२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोर्न फिल्म हेर्दाहेर्दै भिडियोमा आफ्नै श्रीमती देखेपछि…

२६ माघ २०७६, आईतवार ०७:४९

माघ २६, एजेन्सी | सुचना प्रविधिको विकासले धेरैलाई इन्टरनेटको पहुँचमा पुर्याएको छ | सामान्यतया आजभोली धेरै जसो लेखपढ र स्मार्ट फोन चलाउन जान्ने मान्छे इन्टरनेटमा पनि सक्रिय नै हुन्छन | यौनका बारेमा जान्नका पोर्न फिल्म हेर्नेको संख्या बढिरहेको छ |

 भारतको बेंग्लोरमा एक जना घरमा बसेर पोर्न फिल्म हेरिरहेका थिए | उनले धेरै पोर्न साइटहरु खोजे जहाँ आफ्नै पत्नीको भिडियो देखे | श्रीमतीले अर्कै पुरुषसंग यौन सम्बन्ध राखेको भिडियो उनले देखेपछि श्रीमतीलाई नै छोडी दिए | हाल उनीहरु श्रीमान-श्रीमतीको उमेर ३२ वर्ष पुगेको छ | ति महिलाले विवाहअघि नै पहिलो आफ्नो अरु कुनैसँग रिलेशन रहेको र अहिले ब्रेकअप भइसकेको बताएकी थिइन् | ति महिला आफ्ना श्रीमानलाइ पोर्न फिल्म हेर्न भन्थिन | सोहि क्रममा एकदिन  पोर्न फिल्म हेर्दै गर्दा उनले आफ्नै श्रीमतीले अरु कुनैसँग यौनसम्पर्क राखेको भिडियो देखे |

श्रीमानले सोध्दा ति महिलाले आफ्ना पूर्व प्रेमीसँगको भिडियो भएको बताइन | फेरि अर्को भिडियो समेत फेला पारेपछि उनका श्रीमानले सोध्दा विवाहअघि आफूले कैयौं पूरुषहरुसँग सम्बन्ध बनाइसकेको र यी भिडियोहरु कसरी पोर्न साइटमा आए भन्ने आफूलाई जानकारी नभएको बताइन् | यसपछि उनका श्रीमान एक्लै बस्न थाले |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै ठमेलबाट चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा ३ जना पक्राउ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून राष्ट्रपति निवासबाटै पक्राउ आज पनि रवि लामिछानेको मुद्दामा थुनछेक बहस हुने हेर्नुहोस, बुधबारको विदेशी मुद्राको विनिमय दर यस्तो रहने छ आजको मौसम !