२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२८ वर्षीया युवतीले १३० पुरुषसँग यौन सम्बन्ध राखेपछि…

२०७६, ८ फाल्गुन बिहीबार ०६:५५

फागुन ८, एजेन्सी | बेलायतकी २८ वर्षीया एक महिलाले १३० जनासँग यौन सम्बन्ध राखिसकेको अन्तर्वार्ता बताएकी छिन् | उनले धेरै पुरूषहरूसँग शारीरिक सम्बन्ध राखेका कारण मानसिक र शारीरिक रूपमा समेत क्षति भोग्नुपरेको बताएकी छिन् |

फ्रेंकी कोन्सिडिन नाम गरेकी ति युवती भन्छिन,'आज म कोसँग शारीरिक सम्बन्ध राख्दै छु भन्ने निश्चित भए मात्रै पनि आफ्नो मस्तिष्कले सामान्य रूपमा काम गर्ने गरेको' बताएकी छन | उनलाई गम्भीर स्वास्थ्य समस्या भएको छ | जुन रोग लागेकाहरुमा ‘सेक्स एडिक्सन’ का कारण पुरूषलाई जोडेर हेर्ने गर्छन् भने महिला पनि यस्तो रोगको शिकार बन्छन् | ‘सेक्स एडिक्सन’ लाई चिकित्सकहरूले ‘मेन्टल हेल्थ डिसअर्डर’ का रूपमा मान्यता दिएका छन् |

उनी यहि रोगबाट  पीडित छन्  | सेक्स एडिक्सनको समस्याबाट पीडित मानिसहरूमा अन्य समस्याहरूसमेत हुन्छन् | उनी यसकै कारण डिप्रेसनजस्ता समस्यामा परिसकेकी छन् | बेलायतको रोयल कलेज अफ साइक्याट्रिक्सका अनुसार बेलायतका ४ प्रतिशत मानिसहरू सेक्स एडिक्ट रहेका छन् । जसमा महिलाको संख्या एकचौथाइ रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने