यस्तो अचम्मको परम्परा जसको बारेमा जानकारी लिएर तपाइँ अचम्ममा पर्न्नु हुन्छ । यो परम्परा किर्गिस्तानमा छ, जसलाई 'अला कचु' को नामले चिनिन्छ । यहाँ युवकले आफ्नो रोजाईको जुनसुकै युवतीलाई अपहरण गर्छ र घर ल्याएर उसलाई बिबाह गर्न बाध्य बनाउँछ वा नमानेमा बलात्कार हुन्छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... यस्तो अचम्मको परम्परा जसको बारेमा जानकारी लिएर तपाइँ अचम्ममा पर्न्नु हुन्छ । यो परम्परा किर्गिस्तानमा छ, जसलाई 'अला कचु' को नामले चिनिन्छ । यहाँ युवकले आफ्नो रोजाईको जुनसुकै युवतीलाई अपहरण गर्छ र घर ल्याएर उसलाई बिबाह गर्न बाध्य बनाउँछ वा नमानेमा बलात्कार हुन्छ"/>
२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यहाँ बिबाह गर्नु पहिले बलात्कार गरिन्छ, जसलाई घरकाले पनि साथ दिन्छन

२०७३, १९ श्रावण बुधबार १२:०९

यस्तो अचम्मको परम्परा जसको बारेमा जानकारी लिएर तपाइँ अचम्ममा पर्न्नु हुन्छ । यो परम्परा किर्गिस्तानमा छ, जसलाई 'अला कचु' को नामले चिनिन्छ । यहाँ युवकले आफ्नो रोजाईको जुनसुकै युवतीलाई अपहरण गर्छ र घर ल्याएर उसलाई बिबाह गर्न बाध्य बनाउँछ वा नमानेमा बलात्कार हुन्छ जसलाई घरका मानिसले पनि साथ दिन्छन । 

जब यहाँ कुनै केटाले कुनै केटीलाई अपहरण गर्छ र घर ल्याउँछ तब उसको घरकाले बिबाहको तयारि गर्छन । कयौं पटक युवतीले बिबाहको लागि अस्विकार गर्छिन तर घरकाले सकेसम्म मनाउने कोसिस गर्छन । यदी नमानेको खण्डमा ति युवतीलाई अपहरण गर्ने केटाले बलात्कार गर्छ र बिबाहको लागि बाध्य पारिन्छ । त्यसपछि बिबाहको लागि मनाइन्छ अनि बिबाहको लागि मिति तोकिन्छ।

यस्तो अवस्थामा यदी ति युवतीले अझैपनि बिबाह गर्न नमानेको खण्डमा उनलाई बेइज्जत बनाएर त्यसै छाडिन्छ । जताततै ति युवतीको बद्नाम हुन्छ र फेरी उसैसँग बिबाह गर्न बाध्य हुनुपर्छ | यो सबै क्रियाकलाप हुँदा केटिपक्षको परिवारहरु बिबस भएर बस्छन किनकी परम्पराले केटाहरुलाई युवती अपहरण-बलात्कार र बिबाह  गर्न छुट दिएको छ |  

 


किर्गिस्तान सरकारले कयौं पटक यो परम्परालाई ब्याण्ड गर्नको लागि कोसिस गरेको थियो | १९९४ मा यसलाई इलीगल पनि घोषणा गरियो, तर पनि यो परम्परा चलिरह्यो । त्यहाँको एक एनजीओको रिपोर्ट अनुसार, बिबाहको लागि यहाँ हरेक बर्ष करीब १२००० युवतीहरुको अपहरण गरेर बलात्कार गरिन्छ । अर्को आंकडा अनुसार लगभग ४०% किर्गिस महिलाहरुको बिबाह यस्तै तरीकाले भएको छ । पहिलेको परम्परागत मान्यता हेर्ने हो भने किर्गीस्तानमा मुख्यत: केटि मन पराइन्थ्यो, प्रेमप्रस्ताव राखिन्थ्यो अनि मात्र अपहरण गरिन्थ्यो तर उक्त परम्परा तोडिएर अहिले भने राम्री देख्ने बित्तिकै युवती अपहरण गरिन्छ अनि बिबाह गर्न नमाने बलात्कार गरेर बनाइन्छ | 

 

 

 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा