इरोटिक फिल्ममा धेरैजसो सेक्स सीन ग्राफिक्सबाट बनाइन्छ वा सरिरलाई डबल तरिकाले शूट गरिन्छ । तर केहि इन्डियन र हलीउड फिल्ममा एक्टर-एक्ट्रेसले फिल्मको सीनको लागि रियल सेक्स पनि गरेका छन् । यस्तै फिल्महरुको बारेमा तल पढ्नुहोस

छत्रक (बंगाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... इरोटिक फिल्ममा धेरैजसो सेक्स सीन ग्राफिक्सबाट बनाइन्छ वा सरिरलाई डबल तरिकाले शूट गरिन्छ । तर केहि इन्डियन र हलीउड फिल्ममा एक्टर-एक्ट्रेसले फिल्मको सीनको लागि रियल सेक्स पनि गरेका छन् । यस्तै फिल्महरुको बारेमा तल पढ्नुहोस

छत्रक (बंगाल"/>
३१ चैत्र २०८१, आईतवार
काठमाडौँ - KTM

यी फिल्म- जसमा सिन दिनको लागि Real Sex गर्नुपर्यो

२८ श्रावण २०७३, शुक्रबार ११:३९

इरोटिक फिल्ममा धेरैजसो सेक्स सीन ग्राफिक्सबाट बनाइन्छ वा सरिरलाई डबल तरिकाले शूट गरिन्छ । तर केहि इन्डियन र हलीउड फिल्ममा एक्टर-एक्ट्रेसले फिल्मको सीनको लागि रियल सेक्स पनि गरेका छन् । यस्तै फिल्महरुको बारेमा तल पढ्नुहोस

छत्रक (बंगाली फिल्म)

रिलीज डेट: 6 फेब्रुअरी, 2013


'हेट स्टोरी' फेम पाउली ड्याम यो फिल्ममा अनुब्रत बसुसँग इन्टिमेट भएको देख्न सकिन्छ । यो सीन बास्तबिक हो । यस सीनका कारण बंगाली फिल्म उद्योगमा हङ्गामा मच्चिएको थियो । पाउली पहिलो यस्तो एक्ट्रेस थिईन जसले यति बोल्ड स्टेप उठाएकी थिईन । यस फिल्मलाई श्रीलंकन नागरिक विमुक्ति जयसुन्द्राले निर्देशन गरेका थिए । 

9 संग्स (ब्रिटिश आर्ट रोमान्टिक ड्रामा)

रिलीज डेट: 21 जनावरी, 2005


यो फिल्मको मुख्य कलाकार Kieran O’Brien र एक्ट्रेस Margo Stilley को बीच साचिकै यौनसम्पर्कको सीन देखाएपछी फिल्म विवादित भएको थियो । फिल्मको कहानी एक युवतीको हो, जो इंग्ल्याण्डमा एक अमेरिकन युवतीसँग मिल्छ र प्रेममा पर्छ ।

लव (फ्रेन्च 3D रोमान्टिक ड्रामा)

रिलीज डेट: 15 जुलाई, 2015


फिल्मको कहानी एक सिनेमा स्कूल स्टूडेन्ट र उसको पूर्व गर्लफ्रेन्ड इर्द-गिर्दमा घुमेको छ । फिल्ममा सबै सेक्स सीन बास्तबिक हुन् ।

एनाटोमी अफ हेल (फ्रेच इरोटिक ड्रामा)

रिलीज डेट: 24 जनावरी 2004


यस फिल्मको कहानी एक यस्तो महिलाको हो, जसलाई समाबाट टाढा एक एकान्त स्थानमा छोडिन्छ र त्यहाँ चार दिनसम्म एक 'गे' को साथमा सेक्स गराइन्छ ।

गान्डू (बंगाली फिल्म)


2010 मा बनेको फिल्म 'गांडू' लाई उसको सेक्स सीनको कारण रिलीज गराउन सकिएन । 

इन द रेल्म अफ सेन्सेज (फ्रेन्च-जापानी फिल्म)

रिलीज डेट : 15 सेप्टेम्बर 1976


'इन द रेल्म ऑफ सेंसेज' को कहानी एक साइको किलर लेडीको हो, जसले आफ्नो सेक्सपछी आफ्नो पार्टनरलाई मारीदिन्छिन् । यसमा सेक्सको सिन सक्कली हो | 

यस्तै धेरै फिल्महरु छन् जसमा सुटिङको लागि बास्तबिक यौन सम्पर्क गराइएको छ । जसमा उदाहरणको लागि Scarlet Diva, क्यानडीएन फिल्म Romance, अमेरिकन ड्रामा Shortbus, क्यानडीयन ड्रामा Lie With Me, रसियन फिल्म Ken Park आदि छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजावादी प्रदर्शनका क्रममा चोरी तथा लुटपाटमा संलग्न व्यक्तिहरू प्रहरी हिरासतबाट छुट्न थाले भोलि देशभर सार्वजनिक बिदा, बैंक तथा वित्तीय संस्था लगायत सेयर बजार बन्द रहने पर्सा प्रहरीले कफ्र्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई पक्राउ गरे इसेवाले नेपालभरका लागि दुई सय जना बजार प्रतिनिधिको माग गर्यो अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ को प्रदर्शन मिति तोकियो अवैध लागुऔषधसहित १७ जना पक्राउ प्रधानमन्त्री ओलीले तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरे रवि लामिछानेको मुद्दा सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा वीरगन्ज सर्वदलीय बैठक : विवाद समाधानका लागि ३ बुँदे प्रतिबद्धता भक्तपुरको बिस्केट जात्राको अवसरमा आज हात नभएको लिङ्गो उठाइयो लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थपियो शिक्षकहरूले तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरे सहकारी पीडितको आन्दोलनले रत्नपार्क–सुन्धारा क्षेत्रको सवारी आवागमन अस्तव्यस्त टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने सम्भावना औंल्याए विपद्जन्य घटनामा एक वर्षमा ७४५ जनाको मृत्यु सुनको मूल्यमा नयाँ रेकर्ड यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ