साउन ३२, काठमाडौं । पानी जहाजबाट समुद्रमा खसेकी एक चिनियाँ महिलालाई ३८ घण्टापछि जिवितै उद्ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३२, काठमाडौं । पानी जहाजबाट समुद्रमा खसेकी एक चिनियाँ महिलालाई ३८ घण्टापछि जिवितै उद्ध"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जहाजबाट समुद्रमा खसेको ३८ घण्टापछि एक महिलाको जिवितै उद्धार

२०७३, ३२ श्रावण मंगलवार ०३:४५


साउन ३२, काठमाडौं । पानी जहाजबाट समुद्रमा खसेकी एक चिनियाँ महिलालाई ३८ घण्टापछि जिवितै उद्धार गरिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चिनको सांघाईमा बस्ने फान नाम गरेकी महिला जहाजको करिव ७ तले अग्लो भवन जतिकै अग्लो स्थानबाट समुन्द्रमा खसेकी थिइन् । जहाजको छेउ भागबाट समुद्रको दृश्य नियालीरहेकी उनि अकस्मात समुन्द्रमा खसेकी थिईन् ।

चिनियाँ सञ्चार माध्यमहरुका अनुसार समुन्द्रमा खसेकी उनले सुरुमा समाउनको लागि केही पाईनन् । त्यसैकारण उनलाई समुन्द्रको छालले बगाएको थियो । उनले समुन्द्रमा धेरै संघर्ष गर्नुपर्यो । उनी लामो समय समुन्द्रमा डुव्दा पनि सकुशल रहेन सकेकामा सामाजिक सञ्जालहरुमा आश्चर्य व्यक्त गरिएको छ । जसलाई चमत्कारको संज्ञा पनि दिइएको छ ।

रिपोर्टहरुका अनुसार फानले विश्वविद्यालयमा खोला सम्बन्धि अध्ययन गरेकी थिइन् । उनले पाँच वर्षको उमेरदेखि पौडी खेल्न थालेकी थिइन् । समुन्द्रमा छालमा बगेकी उनले केहि बेरपछी भाग्यबस उनले माछा मार्ने एउटा जहाँज भेटिन् र त्यसैको सहारामा उनि बाच्न सकीन् । 

उनिसंगै जहाँजमा रहेका फानका आमा बुबाले कयौं घण्टासम्म आफ्नी छोरी हराएको थाहा पाएका थिएनन् । उनि जहाजमा नरहेको थाहा पाएपछि उनलाई १०० भन्दा बढी भोलेन्टिएरको सहयोगमा खोजि कार्य गरिएको थियो । जब फानका बाबुले आफ्नी छोरीको आवाज फोनमा सुनेनन् तवसम्म छोरी जिवितै रहेकोमा उनलाई शंका थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने