भनिन्छ दुनियामा आमाबुवा भनेका भगवानका दोश्रो रुप हुन् । घरमा आमाछोरा र बाबुछोरीबीचको माया ममता साँच्चीकै अतुलनीय हुन्छ ।
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भनिन्छ दुनियामा आमाबुवा भनेका भगवानका दोश्रो रुप हुन् । घरमा आमाछोरा र बाबुछोरीबीचको माया ममता साँच्चीकै अतुलनीय हुन्छ ।
<"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनैतिक पागल प्रेममा बाबुछोरी, बच्चा जन्माउने तयारीमा !

२ भाद्र २०७३, बिहीबार ०४:५०

भनिन्छ दुनियामा आमाबुवा भनेका भगवानका दोश्रो रुप हुन् । घरमा आमाछोरा र बाबुछोरीबीचको माया ममता साँच्चीकै अतुलनीय हुन्छ ।

उनीहरुबीचमा बाबुछोरीबीचको होइन, लोग्नेस्वास्नीबीच हुने प्रेम बसेको छ । ती दुइबीच पहिले प्रेम भयो, त्यसपछि सम्बन्ध गाँसियो र दुबैले बिहे गर्ने फैसला गरे । 

छोरीचाहीँले आफ्नै आमाकी सौता बन्ने निधो गरिन् । बाबुछोरीको पवित्र नातालाई लाजमर्दो बनाउने यो जोडीले अहिले भने परिवार बसाउने फैसला गरिसकेको छ ।

कुनैपनि बावुका लागि उसकी छोरी दुनियाकै सबैभन्दा सुन्दर, श्रेष्ठ तथा पवित्र लाग्छिन् । तर अमेरिकामा एकजना बुवा र उनकी छोरीले भने यो मान्यतालाई तोडिदिएका छन् ।

त्यहाँ बुवा छोरीमा माया त छ, तर त्यो मायाको परिभाषा निकै फरक छ ।

उनीहरुबीचमा बाबुछोरीबीचको होइन, लोग्नेस्वास्नीबीच हुने प्रेम बसेको छ । ती दुइबीच पहिले प्रेम भयो, त्यसपछि सम्बन्ध गाँसियो र दुबैले बिहे गर्ने फैसला गरे । 

छोरीचाहीँले आफ्नै आमाकी सौता बन्ने निधो गरिन् । बाबुछोरीको पवित्र नातालाई लाजमर्दो बनाउने यो जोडीले अहिले भने परिवार बसाउने फैसला गरिसकेको छ ।

जब ती युवती आफ्नै बाबुसँग प्रेममा परिन् उनी १७ वर्षकी थिइन् । उनीहरुले कैयौँ हप्तासम्म एक अर्कालाई च्याट गरे । पहिलोपटक आफ्नो बाबुलाई देख्नु निकै अनौठो तथा द्धिविधाग्रस्त कुरा भएपनि उनी निकै सुन्दर देखिएको युवती बताउँछिन् ।

त्यसपछि उनले बाबुलाई उनी आफ्नो पहिलो प्रेमी भएको बताइन् । अन्ततः उनीहरुबीच इन्गेजमेन्ट भयो र उनीहरु बच्चा जन्माउने योजना बनाइरहेका छन् । ती बाबुछोरीकेा नाम भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु