हुनान (चीन) |  चीनकि एक महिलाले १७ महीमादेखि उनको गर्भमा बच्चा रहेको दावी गरेकी छीन् । उनको भनाई  छ  कि डाक्टरले प्ले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हुनान (चीन) |  चीनकि एक महिलाले १७ महीमादेखि उनको गर्भमा बच्चा रहेको दावी गरेकी छीन् । उनको भनाई  छ  कि डाक्टरले प्ले"/>
२०८२, २१ चैत्र शनिबार
काठमाडौँ - KTM

१७ महिनादेखि गर्भवती छिन् यी महिला, किन जन्मिएन ९ महिनामै बच्चा ?

२०७३, ३ भाद्र शुक्रबार ०८:१७

हुनान (चीन) |  चीनकि एक महिलाले १७ महीमादेखि उनको गर्भमा बच्चा रहेको दावी गरेकी छीन् । उनको भनाई  छ  कि डाक्टरले प्लेसेन्टा बिकसित नभएको कारण डेलिभरी रोक्का गरिदिएका थिए । तर, ति महिलाको कुरालाई अन्य डाक्टरहरुनै अचम्मित हुँदै उनको कुरामा सत्यता नभएको दावी गर्दै आएका छन् ।

चीनमा हुनानस्थित बस्ने ति महिला वांग शीको दावीलाई  लिएर चीनका अधिकांश संचार माध्यमहरुले समाचार छापेका छन् । वांगको अनुसार उनि गत बर्ष फेव्रुअरीमा प्रेगनेन्ट बनिन र उनको डेलिभरीको मिति नोभेम्वरमा थियो । 

जब उनि डेलिभरीको लागि डाक्टरकोमा गइन्, तब डाक्टरहरुले भने उनको बच्चा पूर्ण बिकसित भईसकेको छैन । उनले बताए अनुसार १४ औं महीनासम्म डाक्टरहरुले बच्चाको बिकास राम्ररी नभएको भन्दै अप्रेशन गर्न अस्विकार गरे । 

अब उनि गर्भवती बनेको १८ महिना पुरा हुँदैछ र उनि अब भने बच्चाको जस्तो अवस्था भएपनि अप्रेशन गर्ने तयारीमा छिन् । उनि भन्छिन- 'अब बच्चा नै बिकसित नभएपनि बच्चाको जन्म दिन्छु ।' वांगले आफ्नो यो बिषयलाई प्रमाणित गर्नको लागि सरकारद्वारा जारी भएको अफिशियल कागजपत्रहरु समेत देखाएकि छिन । ति डक्युमेन्ट्समा वांगलाई डेलिभरी हुनको लागि सरकारले समेत स्वीकृती दिएको छ । रिपोर्टमा डेलिभरीको स्थिति नभएको कारण डेलिभरी नगराईएको उल्लेख छ ।

वांगको यो पनि दावी छ कि उनले अहिलेसम्म ३० पटक भन्दा बढी चेकअप गराईसकेकि छिन् । डाक्टरहरुले उनको डेलिभरी पछी सबै बास्तबिकता बाहिर आउने बताएका छन् । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने