२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्चित पोर्न स्टार पक्राउ, प्रहरीले लगाए यस्तो आरोप

२०७८, २ माघ आईतवार ०६:१२

एजेन्सी | डब्लूडब्ल्यूई हल अफ फेमबाट पोर्न स्टार बनेकी ४९ वर्षीया टेमी लिन एकपटक पुनः विवादमा आएकी छिन् । टेमी लिनलाई पक्राउ गरिएको छ । यसपटक उनीमाथि ‘चरमपन्थको धम्की’ दिएको आरोप लागेको छ । उनलाई अमेरिकाको न्यूजर्सीबाट पक्राउ गरेर हिरासतमा लिइएको छ ।

टेमी लिनमाथि विभिन्न आरोपमा पक्राउ गरिएको छ । ‘चरमपन्थको धम्की’ दिनुका साथै उनीमाथि प्रहरी अधिकारीलाई झुक्याएको, सरकारी आदेशको उल्लंघन गरेको, प्रतिबन्धित हुँदा पनि गाडी चलाएको र अवैध हतियार राखेको जस्तो आरोप लागेका छन् ।

एडल्ट स्टारको विवादसँग पुरानो नाता !

द सनको रिपोर्ट अनुसार टेमी लिन जसलाई डब्ल्यूडब्ल्यूई रिङमा सन्नीको नामले चिनिन्थ्यो। लाई अघिल्लो हप्ता प्रहरीले पक्राउ गरेको हो । उनीमाथि लगाइएको आरोप पुष्टि भए टेमीलाई ३–५ वर्षको जेल सजाय हुनसक्छ । यद्यपि, टेमी लिनले पहिलो पटक जेलको हावा खानु परेको यो पहिलो घटना भने होइन ।

उनको विवादसँग पुरानो नाता छ । फेब्रुअरी सन् २०१९ मा उनलाई गैरकानुनी रुपमा गाडी चलाएकोका दोषी पाइयो । त्यसपछि भिन्न–भिन्न मामिलामा कम्तीमा ६ पटक उनलाई पक्राउ गरिएको छ । उनले धेरै समय जेलमा बिताएकी छिन् । सन् २०१८ मा उनी लगभग ८ महिना जेलमा बसिन् ।

को हुन् टेमी लिन ?

स्मरण रहोस्, टेमी लिन डब्ल्यूडब्ल्यूई रेसलर हुन् । रेसलिङबाट बिदा भएपछि उनी पोर्न उद्योगतिर लागिन् र असाध्यै चर्चा बटुलिन् । यसअघि सन् १९९५ देखि १९९८ सम्म तत्कालीन विश्व कुश्ती संघमा पनि भाग लिएकी थिइन् ।

सन् १९९६ मा वर्ल्ड रेसलिङ फेडरेशनमा कुश्तीका बेला उनी इन्टरनेटमा सबैभन्दा बढी डाउनलोड गरिने हस्ती थिइन् । सन् २०११ मा टेमीले डब्ल्यूडब्ल्यूई हल अफ फेममा समावेश गरियो । सन् २०२० मा उनले एक एडल्ट वेबसाइटबाट करोडौँ कमाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा