२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

काठमाडौँबाट उडेको विमानको ढोका आकाशमै खुलेपछि…

२०७८, २ माघ आईतवार ०८:२५

माघ २, काठमाडौँ | आज नेपाली आकाशमा अनौठो घटना घटेको छ । त्यो अनौठो घटना हो, उडिरहेको विमानको ढोका आकाशमै खुल्नु !

काठमाडौँबाट पोखरा उडेको गुण एयरलाइन्सको जहाजमा यस्तो घटना भएको हो । विमानमा यात्रु चढ्ने ढोका खुलेपछि पोखरा उडेको विमान काठमाडौंमै फर्काएर सुरक्षित अवतरण गराइएको छ । 

गुण एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाका अनुसार अमेरिकन विचक्राफ्टको उक्त जहाजमा १५ यात्रुसहित चालकदलका तीन सदस्य सवार थिए ।

काठमाडौँबाट उडेको पाँच मिनेटमात्र भएको थियो । जहाजको पछाडितर्फ रहेको यात्रु चढ्ने ढोका एक्कासि खुल्न पुग्यो । पछि विमानलाई काठमाडौँविमानस्थल नै फर्काइएको हो ।

सो विमानका यात्रुलाई गुणकै अर्को विमानबाट पोखरा पठाइएको छ । के कारणले यस्तो भयो खुलिसको छैन । यद्यपि, प्राविधिक कारण यस्तो समस्या भने नआएको एयरलाइन्सको दाबी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ