२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी गर्भवती महिलाको पेट देखेर आश्चर्यमा परे मानिस

२०७८, १४ माघ शुक्रबार ०६:३९

माघ १४, काठमाडौँ | एजेन्सी | आमा र बच्चाको सम्बन्ध दुनियाँमा सबैभन्दा अनमोल हुन्छ । ९ महिनामा कोखमा राखेर एक महिलाले बच्चालाई जन्म दिन्छिन् । गर्भमा बच्चालाई राखेर जन्माउँदा एउटी महिलाले  धेरै पीडा सहनुपर्छ । यस्तै, एउटी महिलाको विषयमा सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । एउटा महिलाको पेट देखेर धेरै आश्चर्यमा परे । गर्भवती उक्त महिलाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त महिलाको पेटको आकार धेरै ठूलो भएकाले उनले झेल्नुपरेको मुश्किलका विषयमा पनि चर्चा भइरहेको छ । 

सामाजिक सञ्जालमा भाइरल भइरहेकी उक्त महिलाको नाम मिशेला मोर्सी हो । उनले सामाजिक सञ्जालमा गर्भवती भएको अवस्थाको तस्बिर र बच्चाको तस्बिर पनि सेयर गरेकी छिन् । उनले अपरेशनपछि ३ वटा बच्चालाई जन्म दिएकी छन् । 


मिशेलाले ३ वटा बच्चाको नाम चाल्र्स, थियोडोर र गेब्रियल राखेकी छन् । ३ वटा बच्चामध्ये २ वटा छोरीहरु छन् । उनले आफू गर्भवती भएदेखिको तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरिन् । जसले निकै चर्चा पायो । उनको करिब २.६७ लाख फलोअर्स पुगेका छन् । केही समयपछि उनले आफ्ना बच्चाका तस्बिरहरु पनि सेयर गरिन् । जसले धेरैको ध्यान खिच्यो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने