२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनौठो परम्परा : जहाँ छोरीको बिहेमा बुवाले टाउकोमा थुकेर अन्माउँछन् छोरी !

२० जेष्ठ २०७९, शुक्रबार ०९:३८

जेठ २०, काठमाडौं | संसारमा अनेक खालका रितिरिवाज अपनाइन्छ । फरक फरक धर्म, जाति तथा सम्प्रदायका मानिसहरु आ आफ्ना परम्परा निर्वाह गरिरहेका हुन्छन् । कतिपय परम्परागत संस्कारहरु निकै अनौठा तथा अपत्यारिला पनि हुन्छन् ।

अफ्रिकी मुलुकहरु केन्या र तान्जानियामा बस्ने मसाई नामक आदिवासी समुदायमा निकै अनौठो परम्परा छ । उक्त समुदायमा छोरीको बिहे गरेर अन्माउने बेलामा बुवाले बेहुली छोरीको टाउकोमा थुक्ने अनौठो परम्परा त्यहाँ छ ।


बिहे परम्परा निकै धुमधामसँग मनाइन्छ । हामीकहाँ छोरीको विदाई परिवार तथा आफन्तजन रुने गर्दछन् । तर उक्त आदिवासी समुदायमा बुवाले छोरीको टाउकोमा थुकेर छोरी अन्माउँछन् ।

बिहेपछि छोरी अन्माउने बेलामा बुवाले छोरीलाई घरभित्रबाट ढोकासम्म पूर्‍याउँछन् र त्यसबेलासम्म छोरीको टाउकोमा थुक्दछन् । यसरी छोरीको टाउकोमा थुक्नुलाई उनीहरुलाई छोरीप्रति पिताको आशिर्वादको रुपमा लिन्छन् । बुवाले छोरीको टाउकोमा नथुकेमा छोरीलाई बुवाले आशिर्वाद नदिएको ठानिन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल