१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हल्क’ बन्न लगाए खतरनाक इन्जेक्सन, जन्मदिनको दिनमै भयो मृत्यु

२० श्रावण २०७९, शुक्रबार ०९:२५

साउन २०, काठमाडौँ | एजेन्सी | पछिल्लो समय जीम गएर शरीर सुन्दर बनाउने फेशन नै बनिसकेको छ । 

आफ्नो शरीर सुन्दर तथा आकर्षक बनाउन मानिस कुनै हालतमा पछि हट्दैनन् । 

जसले गर्दा कहिलेकाहीँ दुःखद् घटना समेत घट्न पुग्छ । 

हालै ब्राजिलमा एक यस्तो घटना घटेको छ, जसले आफ्नो शरीरलाई आकर्षक बनाउन खोज्दा मृत्युको शिकार हुनुपरेको छ । 

ब्राजिलको एक बडिबिल्डर र टिकटक स्टार वाल्दिर सेगातोले मसल्स बढाउने दौडमा मृत्युको शिकार बनेका छन् । 


‘हल्क’ नामे परिचित ती ब्राजिलियन नागरिकले २३ इन्चको बाइसेप्स बनाउनका लागि एक खतरनाक आयल इन्जेक्सन लगाए । 

जसका कारण रिबेराओ प्रेटोमा ५५ औँ जन्मदिनको दिनमै उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार एजेन्सीहरूले बताएका छन् । 

डेली मेलका अनुसार, व्लादिरले २०१६ मा आफूलाई अझै धेरै बाइसेप्स चाहिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण