२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पतिको उमेर ४७ वर्ष, पत्नीको ८७ वर्ष !

२०७९, १ भाद्र बुधबार ०८:३३

एजेन्सी | पतिपत्नीको उमेरको अन्तर २–४ वर्ष नै राखिन्छ तर एक जोडीको उमेर अन्तर ४० वर्ष रहेको पाइएको छ ।

ब्रिटेन निवासी ८७ वर्षीया एडना र ४७ वर्षीय साइमन मार्टिनले हालै १७औं वैवाहिक वर्षगाँठ मनाएका छन् । तर जोडी उमेर अन्तरका कारण चर्चामा छ ।


यो जोडीले दुनियाँको कुरालाई मतलब गर्दैन । बजार जाँदा पनि हात समातेर जान्छन् । शहरकै रेस्टुरेन्टमा वर्षगाँठ समेत मनाएका छन् । वर्षगाँठमा दुवैले गिफ्ट आदानप्रदान गरेका छन् ।

सञ्चारमाध्यम डेलीमेलमा प्रकाशित रिपोर्टअनुसार दुवै पतिपत्नी प्रेम व्यक्त गर्न पछि पर्दैनन् । साइमनले भने, ‘हामी दुवै एकअर्कासँग घुम्न जान्छौं । हामीले उमेर अन्तर भएका अरु जोडीलाई पनि प्रभावित गरेका छौं । हामीलाई देखेर नै अन्य उमेर अन्तर भएका प्रेमीप्रेमिकाले विवाह पनि गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते