२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाह गर्ने तयारी भइरहँदा ५ जना पूर्व प्रेमीहरूको खोजीमा निस्किइन् यी महिला, के हो कारण ?

२०७९, २२ कार्तिक मंगलवार ०८:०२

एजेन्सी । विवाह गर्ने तयारी भइरहेको बेला एक महिला ५ जना पूर्व प्रेमीको खोजीमा निस्किएको खबर सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द सनमा प्रकाशित रिपोर्टअनुसार ३३ वर्षीया एमी निकेल अर्कैसँग विवाह हुनलाग्दा पनि पूर्व प्रेमीको खोजीमा निस्किएकी हुन् ।


पूर्व प्रेमीहरूसँगको सम्बन्धमा रहेको कमी र प्रेम सम्बन्ध टुट्नुको कारण थाहा पाउन एमीले पूर्व प्रेमीहरूलाई भेटेकी हुन् । ‘मेरो वैवाहिक सम्बन्ध दीगो होस् भनेर मैले पूर्व प्रेमीहरूलाई भेटेकी हुँ । म आफूमा भएको कमी जान्न चाहन्छु,’ उनले भनिन्, ‘यसरी मेरो विवाह सफल हुने सम्भावना बढी हुन्छ ।’ एमीले पूर्व प्रेमीहरूलाई एक्लाएक्लै भेटेकी हुन् ।

उनी १६ वर्षकी हुँदा पहिलो प्रेम सम्बन्धमा परेकी थिइन् । जुन सम्बन्ध ८ महिनापछि टुटेको थियो । त्यसपछि पनि उनले ४ जनासँग प्रेम सम्बन्ध गाँसिन् तर सफल हुन सकिनन् । त्यसैले उनी आफ्नो सम्बन्धमा रहने गरेको कमी पहिचान गर्ने प्रयासमा लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने