कतिपय कुराहरु छन् जुन कुराहरु केटीहरुलाई भन्दा उनीहरुले नराम्रो मान्ने गर्दछन । केटीहरुलाई प्राय केही यस्ता कुराहरु छन् जुन केटाह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कतिपय कुराहरु छन् जुन कुराहरु केटीहरुलाई भन्दा उनीहरुले नराम्रो मान्ने गर्दछन । केटीहरुलाई प्राय केही यस्ता कुराहरु छन् जुन केटाह"/>
२०८२, १६ चैत्र सोमबार
काठमाडौँ - KTM

कहिल्यै पनि यी १० कुरा केटीहरुलाई नभन्नुस

२०७४, १२ भाद्र सोमबार १६:११

कतिपय कुराहरु छन् जुन कुराहरु केटीहरुलाई भन्दा उनीहरुले नराम्रो मान्ने गर्दछन । केटीहरुलाई प्राय केही यस्ता कुराहरु छन् जुन केटाहरुले बोलेको पटक्कै मनपर्दैन र बिनाकारण झगडा हुने गर्छ । केटा र केटीबिच हुने यस्तै असमझदारीका कारण सम्बन्ध समेत टुट्ने गरेका छन् । त्येसैले यी १० कुराहरु केटीहरुलाई कहिले नभन्नुस ।

१. तिमी त कति नराम्री देखिन थालेकी भनेर कहिल्यै नभन्नु 

२. एउटी केटीलाई उदाहरण बनाएर केटीको तारिफ कहिल्यै हुदैन

३. उनीहरुको परिवारका सदस्यहरुको बारेमा कहिल्यै गलत बोल्नु हुँदैन

४.अर्की केटीसँग तुलना कहिल्यै गर्नु हुँदैन ।

५. तिमी मेरो परिवारसँग मिलेर बस्नुपर्छ भनेर कहिल्यै नभन्नु

६. तिम्रा साथीहरुलाई छोडदेउ भनेर कहिल्यै नभन्नु

७. कुनै कारणबिना आइ लब यु नभन्दा राम्रो

८.तिम्रो कतिवटा बोइफ्रेड छन् भनेर कहिल्यै नसोध्नुहोस्

९.सेक्स गरिसकेपछि कस्तो भयो भनेर कहिल्यै नसोध्नुहोस्

१०.तिमी त मोटी भइछौ भनेर कहिल्यै नभन्नु

 ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट