१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० दिनसम्म बाल्टीभित्र टमाटरको टुक्रा राखियो, १० दिनपछी हेर्दा यस्तो चमत्कार !

२५ कार्तिक २०७४, शनिबार ०८:२५

टिप्स (सास) | जब केहि काम सफल पार्न १/२ महिना भन्दा बढी लाग्छ भने त्यहि काम केहि दिनमै गर्न सकियो भने चमत्कार नै हो । यस्तै एउटा उपाय बारे यहाँ चर्चा गरिएको छ र फोटो फिचरमा देखाईएको छ ।

मानिसले घरमै फल तथा तरकारी उत्पादन गर्दै आएका छन् । घरमा सजिलै उमार्ने तरकारी मध्ये आलू र प्याज सजिलै उम्रिन्छन् । तर यदी कसैले घरमा टमाटर उमार्नु भएको छ भने, पक्कै पनि टमाटरको बिरुवा उमार्न डेढ महिना जति कुर्नुपर्ने हुन्छ । तर एक व्यक्तिले मात्र १० दिनमा टमाटरको बिरुवा उमारेका छन् । कसरी सम्भव भयो यो काम ? 

सामाजिक संजालमा एक व्यक्तिले मात्र १० दिनमा टमाटरको बिरुवा उमारेको कुरा सार्वजनिक गरेका छन् । र यो तरिका निकै सजिलो पनि छ । उनले सबैभन्दा पहिले एक बाल्टीमा आधा भाग माटोले भरे । फेरी बाल्टीमा टमाटरलाई पातलो-पातलो टुक्रा राखे । यो कुरा ध्यान दिनु आवश्यक छ कि टमाटरको टुक्रामा धेरै बिउ (बियाँ) भएको हुनुपर्छ । यी टुक्रामा जति धेरै (बिउ) बियाँ हुन्छ, त्यतिनै धेरै बिरुवा निस्कनेछ । 

उनले टमाटरको टुक्रा राखेपछि, केहि माटोलाई ति टमाटरको टुक्रा माथि राखेर छोपे । सबै माटोलाई सम्म पारेर टमाटरको टुक्रा १ इन्च जति छोपे । त्यसपछि १० दिनसम्म राखे । १० दिनपछि त्यसमा छोटो-छोटो टमाटरको बिरुवा निक्लियो । उनले आफ्नो नयाँ टेकनिकलाई सामाजिक संजाल मार्फत शेयर गरेका छन्, जहान मानिसहरुले यस्तो सजिलो उपायको तारिफ समेत गरेका छन् ।

उनले कसरी उमारे टमाटर ? फोटोमा देखाईएको छ: - 








प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट