१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् मोबाइलबारे १४ तथ्य, सबैले जान्नै पर्ने

३० कार्तिक २०७४, बिहीबार १०:३५

सास | आधुनीक आजको दुनियाँमा मोबाइल फोन हरेकको जीवनमा महत्वपूर्ण शरिरलको अंग बनिसकेको छ । तर, मोबाइल फोनबारे कतिपय तथ्य कैयौँलाई थाहा छैन । एजेन्सीको सहयोगमा मोबाइलबारे संकलन गरिएका केही तथ्य यस्ता छन् ।

मोबाइल फोनबाट सबैभन्दा पहिलो कल मार्टिन कुपरले ३ अप्रिल १९७३ मा गरेका थिए । उनी मोटोरोला कम्पनीका कर्मचारी थिए । मोबाइल फोनबाट पहिलो म्यासेज निल पोप्वोर्थले पठाएका थिए । म्यासेज लेखिएको थियो, ‘मेरी क्रिसमस’ । मोबाइलबाट सबैभन्दा पहिलो फोटो सन् १९९७ मा फिलिप्पे कहनले खिचेका थिए ।

नोकियाको ११०० मोडलको मोबाइल फोन अहिलेसम्मको सबैभन्दा धेरै बिक्री भएको मोबाइल हो । यो २५ करोड थानभन्दा बढी बिक्री भएको छ । मोबाइलको इतिहासमा यो एक रेकर्ड हो ।

पहिलो मोबाइल फोन सन् १९८३ मा अमेरिकामा बनेको थियो । यसको मूल्य झन्डै चार हजार डलर अर्थात् चार लाख रुपैयाँ थियो । विश्व बजारमा आएकामध्ये ७० प्रतिशत मोबाइल चीनमा बनेका छन् ।

विश्वका ४९ प्रतिशत व्यक्ति गेम खेल्न मोबाइल प्रयोग गर्छन् भने ३० प्रतिशत व्यक्ति सामाजिक सञ्जाल प्रयोगका लागि ।

सन् २०१२ मा संसारको सबैभन्दा ठूलो कम्पनी एप्पलले एक सेकेन्डमा चारवटा मोबाइल बेच्थ्यो अर्थात् एक दिनमा तीन लाख ४० हजार थान । औसतमा एक व्यक्तिले एक दिनमा एक सयपटकभन्दा बढी समय मोबाइल अनलक गर्छ ।

अहिलेसम्म सबैभन्दा बढी मोबाइलको बिल फ्लोरिडाकी सेलिना आरोन्सको नाममा एक लाख ४२ हजार पाउन्ड आएको थियो । नेपाली रुपैयाँमा यसको हिसाब सवा दुई करोडभन्दा बढी हुन्छ ।

विश्वका १०० मध्ये ८० व्यक्ति मोबाइल फोन प्रोग गर्छन् । एउटा मोबाइल फोनमा शौचालयमा भन्दा लगभग १८ प्रतिशत बढी ब्याक्टेरिया पाइन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट