2026-09-19 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो ठाउँ जहाँ युवती लिएर जाने गल्ती नगर्नुस्

एजेन्सी:- हरेक ठाउँमा आ-आफनै नियम हुन्छन् | र नियम अनुसार चल्नु मानिसको कर्तब्य हुन्छ | 

कतिपय नियमहरु यस्ता हुन्छन कि जुन सुन्दा पनि अचम्म लाग्ने गर्छ | हामी पनि तपाईलाई अचम्म पार्ने प्रसंग जोड्न गइरहेका छौ, जापानको एक यस्तो टापू छ जहाँ महिलालाई जाने अनुमति छैन । यस टापूमा युनेस्कोले विश्वसम्पदा सूचीमा राख्ने प्रस्ताव गरेको छ । 

जापानको दक्षिण पश्चिममा अवस्थित ओकिनोशिमा टापूमा धार्मिक कारणले केबल पुरुषहरुले मात्र जाने अनुमति पाउँछन् । 

जो मानिस यस टापूमा जान्छन् उनीहरुलाई उक्त स्थानबाट कुनै पनि सम्झनलायक चीज ल्याउने अनुमती छैन । उनीहरुलाई उक्त टापूबाट घास समेत ल्याउने अनुमति छैन । 

यस टापूको एक परामर्शदाता प्यानले विश्वको धरोहर स्थल बनाउने जनाएको छ । तर यसको अन्तिम फैसला यूनेस्कोको बैठकले गर्ने छ । उक्त बैठक जुलाईमा बस्दै छ । 

टापूमा मुनाकाटा ताइशा ओकित्सुमिया श्राइन छ जहाँ समुद्रकी देवीको पूजा गरिने गरिएको छ । 

ओकिनोशिमामा प्राचीन कालमा जहाजको सुरक्षाका लागि पूजा गरिने गरिएको थियो । 

प्राचिन समयबाट उक्त टापूमा महिला माथि धार्मिक प्रतिवन्ध लगाइएको थियो जुन अहिले पनि मान्दै आइएको छ । 

उक्त टापूमा पुग्ने पुरुषले पहिला नग्न भएर शुद्धिकरणको नियम पालन गर्नुपर्ने छ । र, टापूको यात्रा गरेको कसैलाई पनि भन्न नहुने विश्वास लिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई