2026-09-19 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छिटोछिटो पिसाव लाग्छ ? सावधान ! यी ५ गम्भीर रोगको संकेत हुनसक्छ

टिप्स- धेरै मानिसलाई घरिघरि पिसाब लाग्ने समस्या हुन्छ । तर उनीहरू यसलाई सामान्य समस्या भनेर टारिदिन्छन् । यो समस्या लामो समयसम्म रह्यो भने कुनै गम्भीर रोगको संकेत हुनसक्छ । सही समयमा यसलाई चिनेर उपचार गरेमा अनेकौं रोगबाट बच्न सकिन्छ । युरोलोजिस्ट डा विवेक झाले बारम्बार पिसाब आउने पाँच संकेतका बारेमा चर्चा गरेका छन् ।

पत्थरी:- पत्थरीका कारण मूत्रथैलीमा दबाब पर्छ जसले गर्दा घरिघरि पिसाब लाग्छ । अनि पीडा पनि हुनसक्छ ।

मधुमेह:- मधुमेह हुँदा शरीरमा अतिरिक्त ग्लुकोज बन्छ । यो ग्लुकोज पिसाबमार्फत निस्कन्छ र घरिघरि पिसाब लाग्छ ।

युरीनरी ट्य्राक्ट इन्फेक्सन:- युरीनरी ट्य्राक्ट इन्फेक्सन हुँदा मूत्रथैलीमा इरिटेसन हुन थाल्छ । अनि घरिघरि पिसाब लाग्ने समस्या हुन्छ ।

प्रोस्टेट ग्ल्यान्ड बढ्ने:- प्रोस्टेट ग्ल्यान्ड बढ्दा पनि पिसाब लाग्ने गर्छ ।

क्यान्सर:- प्रोस्टेट वा युरीनरी ट्य्राक्टको क्यान्सर हुँदा पनि घरिघरि पिसाब लाग्ने समस्या आउँछ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई