By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    16 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    18 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    18 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    21 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    3 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    18 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    22 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: आज २०७५ श्रावण १४ गते सोमवार: आजको राशिफल हेर्नुहोस्
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > आज २०७५ श्रावण १४ गते सोमवार: आजको राशिफल हेर्नुहोस्
काठमाडौँ - KTMटिप्स

आज २०७५ श्रावण १४ गते सोमवार: आजको राशिफल हेर्नुहोस्

साझासवाल
Last updated: July 30, 2018 2:23 am
साझासवाल
7 Min Read
Share

आजको पञ्चाङ्ग – 

Contents
  • आजको राशिफल
  • मेष राशिः
  • वृष राशिः
  • मिथुन राशिः
  • कर्कट राशिः
  • सिंह राशिः
  • कन्या राशिः
  • तुला राशिः
  • वृश्चिक राशि
  • धनु राशिः
  • मकर राशिः
  • कुम्भ राशिः
  • मीन राशि
  • ज्यो.पं.वैद्यराज दीपक सुवेदी
  • सेवा–

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । श्रावण महिनाको १४ गते  सोमवार । 

अँग्रजी मितिः ई.सं. २०१८ जुलाई महिनाको ३० तारिख ।

तथीः दक्षिणायन, वर्षा ऋतु श्रावण कृष्णपक्षको तृतीया ।  

योगः सौभाग्य, १३:४७ बजेपछि शोभन ।

नक्षत्रः  धनिष्ठा, ०५:३४ बजेपछि शतभिषा । 

करणः वणिज, १७:१६ बजे उपरान्त भद्रा । 

चन्द्रमाः  कुम्भ राशिमा । 

काठमाडौंमा सूर्योदयः ०५:२६ बजे ।

काठमाडौंमा सूर्यास्तः १८:५३ बजे ।

राहुकालः ०७:०६ बजेपछि ०८:४८ बजेसम्म ।

यात्राः  भद्रा, राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी पश्चिम दिशाको लागि उपयुक्त । 

आजको राशिफल

मेष राशिः

आयआम्दानी बढाउने खालको समय छ । पेशा अनुसारको लाभ हुनेछ । रमणीय स्थानको रोमान्चकारी यात्रा हुनसक्ने छ भने नयाँ मान्छेहरुसँग सुमधुरसम्बन्ध स्थापित हुनेछ । भौतिक मान–सम्मान र पदप्रतिष्ठा एवं जिम्मेवारी मिल्ने सम्भावना छ । आज तपाईले दुई अङ्क, सेतो तथा पहेंलो रङ्गको प्रयोग र भगवान शिवप्रति सेवा तथा श्रद्धाभाव राख्नाले शुभफललाई बढाउन मद्दत हुनेछ । 

वृष राशिः

पदप्रतिष्ठा तथा जिम्मेवारी र विशेष महत्त्वपूर्ण कामकार्यको अवसर प्राप्त हुनसक्ने सम्भावना छ । बरिष्ठ तह तथा व्यक्तित्त्वसँग संपक जोडिनसक्ने छ । व्यवसाय तथा उद्यमको राम्रो प्रचार–प्रसार हुने तथा राजनीति–समाजसेवामा प्रसिद्धि बढ्ने छ । आज तपाईको लागि एक अङ्क, रातो रङ्गको उपयोग र भगवान महादेवको भक्ति आराधना गर्नु सुखप्रद हुनेछ ।  

मिथुन राशिः

ईष्र्यालु तथा कमजोरी खोज्नेहरू सक्रिय देखिनसक्ने छन् सावधानी अप्नाउन होला । शुरुशुरुमा भयत्रासको वातावरण सृजना भएपनि सकारात्मक सोँच तथा व्यवहारले परिणाम भने सुखद ल्याउन सकिनेछ प्रयत्न गर्नुहोला । औपचारिक कार्यक्रम आदिमा सहभागी हुनुपर्ने सम्भावना पनि देखिएको छ । आस्तिक भावना बृद्धि हुनाले धर्मकर्म बढ्ने छ । व्यवसाय एवं पेशाको क्षेत्रबाट आयआम्दानी गर्न सकिनेछ । नौ अंक, पहेलो तथा सेतो रङ्गको प्रयोग र माँ भगवतीको स्तुति फलकारक हुनेछ । 

कर्कट राशिः

दिन केही विपरित रहेको छ, स्वास्थ्यमा समस्या देखिने तथा ईज्जत–प्रतिष्ठामा चुनौती थपिने र खर्च बढ्नसक्ने छ । कार्यमा विघ्नबाधा आइपर्ने, शत्रु सल्बलाउने जस्तो प्रतिकूलता आइपनेछ । प्रतिकूलताको बाबजुत आकस्मिक रुपमा नसोँचेको तर्फको काम बनेर लाभ र उपलब्धि प्राप्त हुनेछ । रोगी तथा दीनदुखीको सेवा सहयोगमा समयको सदुपयोग गर्नाले ग्रहको प्रतिकूलदोषलाई न्यूनिकरण गर्न मद्दत हुनेछ । 

सिंह राशिः

रङ्गराग बढ्नाले विपरितलिङ्गी तर्फको आकर्षण तथा आमोद–प्रमोदको चाहनामा बृद्धि हुनेछ । प्रेम तथा विवाहको प्रस्ताव आउनसक्ने कुरालाई पनि नकार्नसकिन्न । व्यवसायिक उन्नति हुनगइ बैंकब्यालेन्स तथा कोष बढ्नेछ । आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । सात अङ्क, सेतो रङ्गको प्रयोग शुभ हुनेछ भने माँ कुमारीको भक्ति गर्नाले अपेक्षित कार्य पूरागर्न मद्दत हुनेछ ।    

कन्या राशिः

काममा रुचि र सफलता मिल्ने छ । शत्रुपक्षले पनि मित्रताको भाषा बोल्नेछन् । कामकार्य तथा जनव्यवहारमा सहज हुनेछ । स्वास्थ्यामा आरोग्यता बढ्ने हुनाले अनुहारमा कान्तिबृद्धि हुने र प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने छ । व्यवसायबाट राम्रो लाभ हातपार्न सकिनेछ । विद्यार्थीहरुलाई परीक्षामा उर्तिण र सन्तुष्टि मिल्नेछ । हरियो रङ्ग,  छ अङ्कको प्रयोग एवम् भगवान गौरीशङ्ककरको स्तुति गर्नु थप सफलताकारक हुनेछ । 

तुला राशिः

सन्दर्भविनाको प्रसङ्गका कुराले अनावश्यक विवाद सृजना गर्नसक्ने र आफैलाई हलुङ्गो बनाउनसक्ने छ । सहजरुपमा उपलब्धि प्राप्त हुन गाह्रो देखिन्छ । विशेषकाममा वैकल्पिक माध्यम अप्नाउनु बुद्धिमानी हुनेछ । गाम्भीर्यता धारण गर्नसकेको खण्डमा विद्यार्थी वर्गले विद्यार्जनमा केही प्रगति गर्नसकिने छ । आत्मप्रसंशाको मनोभाव बढ्नसक्ने र मुल्याङ्कनमा ह्रास आउनसक्ने छ । भगवान आसुतोषको स्तुति उपाशना गर्नु शुभप्रद हुनेछ ।

वृश्चिक राशि

छलफल आदिमा मत बाझिन वा असमझदारी हुनसक्ने सम्भावना छ । सहकर्मी तथा मित्रवर्गसँग द्वन्द हुनसक्ने र चलिरहेको कार्यमा अबरोध आउनसक्ने एवम् वेचैनी बढ्नसक्ने साथै छरछिमेकी तथा हितैसीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने ग्रहको लक्षण देखिन्छ । आफ्नै मानसिक संकिर्णताको कारणले कार्यमा प्रतिकूलता आउनसक्ने कुरालाई पनि नकार्न मिल्दैन । मातृशक्तिको सेवा गर्ने र आर्शिवाद ग्रहण गर्नु विशेष हितप्रद हुनेछ । 

धनु राशिः

शरीरमा स्फुर्तिको विकास हुने र काममा रुचि बढेर आउनेछ । शुभेच्छुकहरुबाट सहयोग मिल्ने र पेशा तथा व्यवसायबाट अर्थलाभ गर्नसकिने छ । आकस्मिक लाभ एवं प्रख्याति मिल्नेछ ।  

मकर राशिः

आश्वासन मिल्दैमा ढुक्क नभइहाल्नु र नहौंसिनु उपयुक्त हुनेछ । गलत संगत तथा विपरित आहारको सम्भावना पनि देखिएकोले ेछ । धनसंपत्तिको घमण्ड तथा अपव्ययको पनि सम्भावना देखिएकोले खर्च आदि कार्यमा संयमित हुनु बुद्धिमानी हुनेछ । सत्नियतको नियममा रहेर स्वकर्मरत् रहनाले भने व्यवसायिक कामकार्यबाट आंशिकलाभ गर्नसकिने छ ।

कुम्भ राशिः

नया“ पेशा तथा व्यवसायको बारेमा विचार विमर्श हुनसक्ने छ । जागिर आदिको खोजीमा रहेकाहरुलाई नोकरी मिल्नसक्ने खालको सकारात्मक दिन रहेकोछ । संघसंस्था आदिमा काम गर्ने व्यक्तिहरुको लागि औपचारिक गोष्ठी–कार्यक्रममा सहभागी हुनपाइने सम्भावना छ । मानसिक एवं आत्मबल र बुद्धिविवेक बढ्ने छ । स्वास्थ्यमा आरोग्यता प्राप्ति हुने छ । 

मीन राशि

साविकभन्दा बढी संघर्षले मात्रै काम गराउन सकिएला । आकस्मिक रुपमा खर्च बढ्नसक्ने र काममा पनि दिग्दारी हुनसक्ने सम्भावना छ । मिथ्याऽभियोगको समेत सम्भावना भएकोले सावधानी निकै जरुरी हुनेछ । अप्रत्यासित रुपमा नसोँचेको तर्फबाट केही लाभ र उपलब्धि प्राप्त गर्नसक्नु हुनेछ । तीन अंक, पहेंलो रङ्ग र भगवान भोलानाथको सेवा आराधना शुभकर हुने छ ।

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

(डबल गोल्डमेडलिष्ट)

आचार्य (एम.ए.) ज्योतिष । वैद्यराज उपाधि आयुर्वेद । ज्योतिष, योग एवं प्राकृतिक चिकित्सा कर्मी । लेखक । धर्म–अध्यात्म तथा समाजसेवा आदि क्षेत्रमा संलग्नता । 

सेवा–

मान्छेको जीवनसँग सम्बन्धित अध्ययन, बिवाह, देशविदेशको यात्रा, वैदेशिक रोजगार, व्यापार–व्यवसाय–बिजनेश, उद्योगधन्दा, आर्थिक उन्नति जस्ता विषयको बारेमा ज्योतिषीय माध्यमबाट विशेष परामर्श । चिना नहुनेहरूको बारेमा पनि अन्य विधिबाट हेरेर परामर्श दिन सकिने । कुनै पनि व्यक्तिको भाग्योदयको लागि उचित समाधान दिने । घरजग्गा एवं व्यापारिक भवनको वास्तु सम्बन्धी सेवाहरू । साथै जन्मपत्रिका (चिना) बनाउने ज्योतिष सेवासँग सम्बन्धित अन्य सेवाहरू पनि । 

राजा विरेन्द्रको मृत्यु, पहिलो संविधान तथा तात्कालिन राजनीतिक क्षेत्रबाट निकास ननिस्कने, दोस्रो संविधानसभाबाट संविधान जारी हुने लगायतका भविष्यवाणी गरी चर्चित ज्योतिषी । प्रचण्डलाई एकिकृत माओवादी नाम नफापेको भविष्यवाणी गरेको र पछि प्रचण्डबाट पार्टीको नाम परिवर्तन गरेपछि प्रधानमन्त्री भएको । राजनीतिक तहले समेत उहाँको मार्गदर्शनलाई मनन् गरेका ज्योतिषी व्यक्तित्त्व । 

मान्छेको जीवनमा आइपर्ने असम्भव प्राय भइसकेका मानसिक तथा शारीरिक रोग एवं व्यवहारिक आदि जटिल समस्याको समाधान ज्योतिष र आयुर्वेद पद्धतिबाट गर्दै आएको । 

ॐ आयुर्वेद आरोग्यशाला

तथा, ज्योतिष परामर्श सेवा केन्द्र

कमलमार्ग कमलपोखरी काठमाडौं ।

संपर्क सूत्र ः ९८४१२२३१२६ ९८०३८७९९७८ (दुबै मोबाइलमा भाइबर समेत), ०१४४३१७४७, काठमाडौं बाहिर: कोहलपुर बाँके ०८१–५४०५३४

Share This Article
Facebook Email Copy Link Print
Previous Article निर्मलाको बलात्कारपछि हत्या प्रकरण: आन्दोलन झन उग्र बन्दै
Next Article बझाङ कारागारको पर्खाल भत्कीयो, कैदि आतंकीत सुरक्षामा कडाई
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

श्रमिकको तलव अबदेखि बैंक खाताबाटै भुक्तानी गर्नुपर्ने

57 years ago
काठमाडौँ - KTMसमाज

उपत्यकामा १५९ सहित देशभर ६८१ जनामा संक्रमण पुष्टि

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारसमाज

सुनिता र बुचलाई फिर्ता ल्याउने अभियान फेरि भयो स्थगित

1 year ago
काठमाडौँ - KTMसमाज

१८ प्रतिशतले बढाइयो उच्चपदस्थको तलब

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?