By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
11 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
11 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
12 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
13 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
16 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
13 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
17 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: तपाइँको आजको भाग्यफल (राशिफल) हेर्नुहोस्
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > तपाइँको आजको भाग्यफल (राशिफल) हेर्नुहोस्
काठमाडौँ - KTMटिप्स

तपाइँको आजको भाग्यफल (राशिफल) हेर्नुहोस्

साझासवाल
Last updated: August 1, 2018 2:51 am
साझासवाल
5 Min Read
Share

आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । श्रावण महिनाको १६ गते  बुधवार ।

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको ०१ तारिख ।

तथीः दक्षिणायन, वर्षा ऋतु श्रावण कृष्णपक्षको चतुर्थी, ०७ः०२ बजेपछि पञ्चमी ।

योगः अतिगण्ड १३ः४१ बजेपछि सुकर्मा ।

नक्षत्रः  पूर्वभाद्रपदा ०९ः२० बजेपछि उत्तरभाद्रपदा ।

करणः बालव, ०७ः०२ बजे उपरान्त कौलव ।

चन्द्रमाः  मीन राशिमा ।

काठमाडौंमा सूर्योदयः ०५ः२७ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः५१ बजे ।

राहुकालः १२ः०९ बजेपछि १३ः४९ बजेसम्म ।

यात्राः  राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी पश्चिम दिशाको लागि उपयुक्त ।

आजको राशिफल

मेष राशिः

दिन खर्चपूर्ण, सञ्चित धनको अपव्यय तथा कार्यमा असफलता तथा अबरोध जस्ता प्रतिकूलताप्रद छ । बढी परिश्रम एवं संघर्षले मात्रै केही उपलब्धि गर्नसकिएला । मिथ्याऽपवाद तथा अनावश्यक शंका–भयको सामना गर्नपर्ने सम्भावना पनि देखिएको छ । भगवान श्रीहरिको स्तुति भक्ति शुभप्रद हुनेछ ।

वृष राशिः

मुख्य कार्यमा अदृष्य बाधाअबरोध देखिएको छ, निवारणको लागि पवनपुत्र हनुमानको भक्तिभाव तथा सेवाआरधना वा अन्य कुनै उपाय अवलम्बन गर्नु उपयुक्त हुनेछ । इष्टजनसँग पनि भेट्घाट हुन र आफन्तजनको शुभसमाचार सुन्न पाइने दिन रहेको छ । व्यवसायबाट लाभ हात पर्ने तथा सहयोग मिल्ने छ । दुई अङ्क, सेतो रङ्गको प्रयोग र भगावन महावीर हनुमानको श्रद्धाभक्ति गर्नु फापसिद्ध हुनेछ ।

मिथुन राशिः

ईज्जत प्रतिष्ठा एवम् प्रख्याति बढ्ने छ । विशेष महत्त्व दिइएको कार्य बनाउन सकिनेछ सोही अनुसारले समय दिनु पर्ला । पेशा एवम् व्यवसायिक क्षेत्रबाट लाभ गर्नसकिने छ । राजनीति, समाजसेवा तथा सांगठानिक क्षेत्रमा जिम्मेवारी तथा पदीय हैसियत बढ्ने छ । एक अङ्क, रातो रङ्गको प्रयोग र मान्यजनको भेट्घाट तथा आर्शिवाद ग्रहण फापकर हुनेछ ।

कर्कट राशिः

थोरैले चित्त बुझ्न कठिन धेरै प्राप्तहुन गार्हो हुने छ । निर्वाह चल्ने र गर्जोसम्म टर्नेछ । माथिल्लो निकायबाट अनपेक्षित रुपमा दबाब आउनसक्ने गोचर देखिएको छ ख्याल पुर्याउनु पर्नेछ । ईष्र्यालु तथा कमजोरी खोज्नेहरु पनि सक्रिय रहनसक्ने छन् सावधानी रहनुपर्ला । माँ लक्ष्मीको श्रद्धाभक्ति गर्नु शुभकर हुनेछ ।

सिंह राशिः

कामकार्यमा सफलता पाउनलाई कठिन पर्ने छ । बाधा अड्चन तथा अपयशजन्य परिस्थितिको सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्यले पनि त्यति साथ दिन नसक्ने र व्यवहार तथा व्यवसायमा कमिकमजोरी भेटिन सक्नेछ । भगवान लक्ष्मीनारायणको स्तुति गर्नु हितप्रद हुनेछ ।

कन्या राशिः

विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेमसम्बन्ध प्रगाढ बन्नेछ । यात्रा, व्यापार व्यवसायबाट लाभ र आफन्तजनको सहयोग मिल्ने छ । सात अंक, सेतो रङ्गको प्रयोग गर्नु र माँ बगलामुखीको स्तुति आराधना गर्नु अनुकूल रहने छ भने विपरित लिङ्गीलाई उपहार दिनु पनि फापसिद्ध हुनेछ ।

तुला राशिः

व्यवसाय तथा व्यापार आदिबाट लाभ प्राप्त गर्नसकिने छ । अन्य जनव्यवहारका कार्यबाट पनि राम्रो उपलब्धि गर्नसकिने छ । स्वास्थ्यमा आरोग्यता बढ्नेछ भने अनुहारमा कान्ति छाउने छ । थातिरहेका कामहरु पूरा गर्ने अवसर प्राप्त भएको छ । विशेष स्थान विशेषको यात्रा योजना बन्नसक्ने छ । खेलाडि तथा अन्य शारीरिक प्रतिस्पर्धीहरुलाई सफलता मिल्ने छ ।

वृश्चिक राशिः

विद्याको घमण्ड बढ्नसक्ने सम्भावना देखिन्छ । प्रमाद नगरे विद्याबुद्धि बढाउनसकिने छ । सैधान्तिक र नीतिगत विषयमा सजगता नअप्नाए मुल्याङ्कनमा कमजोरी देखिनसक्ने ेछ ।  पाँच अंक, रातो रङ्गको उपयोग र भगवान श्रीहरिको दर्शनभक्ति एवं सेवाआराधना गर्नु शुभप्रद हुनेछ ।

धनु राशिः

धनु राशि हुनेहरुको लागि आजको दिन यद्यपि योजना भन्दा बाहिरको काम बनेर राहत मिल्ने छ र पनि बैठक आदिमा मत बाझिने र असमझदारीको प्रवलता देखिन्छ । सहकर्मी तथा मित्रवर्गसँग द्वन्द हुनसक्ने र चलिरहेको कार्यमा अबरोध आउनसक्ने एवम् वेचैनी बढ्नसक्ने छ । आमाको आर्शिवाद लिनु हितप्रद हुनेछ ।

मकर राशिः

उपयुक्त उपलब्धि हासिल गर्न अहंस्वभावलाई संयम गरी स्वकर्ममा लगनशील रहनु पर्ने देखिन्छ । व्यवहारिक ढङ्गलले अघि बढ्नाले महत्त्वपूर्ण कामकार्य सम्पादन गर्न सकिनेछ । व्यवसायले फट्को मार्ने र आर्थिक एवम् भौतिक कठिनाई कम गर्नसकिने छ । शारीरिक पराक्रम पनि बढ्ने र मान्छेहरुबाट प्रशंसा पनि मिल्ने छ । भगवान विष्णुको ध्यान तप गर्नाले थप सफलताकारक हुनेछ ।

कुम्भ राशिः

बोलीवचनको अपव्याख्या हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न । व्यवसायिक कार्यमा केही प्रगति हुने देखिएको छ रपनि धनोन्माद बढ्ने र सन्चित धनको अपव्यय हुनसक्ने सम्भावना छ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । दुई अङ्क, सेतो रङ्गको प्रयोगको साथमा भगवान नारायणको भक्तिभाव गर्नु शुभकर हुनेछ ।

मीन राशि

प्रशंसा  मिल्ने र कामकार्यमा उत्साह बढ्ने तथा खुशी एवं उमंग छाउनेछ । स्वागत सत्कार प्राप्त गर्ने अवसर मिल्ने छ । सहयोगी भेटिने र व्यापार एवम् व्यवसायिक कार्यबाट फाइदा उठाउन सक्नुहुनेछ । एक अंक, रातो रङ्ग उपयुक्त हुनेछ भने भैरवदेको स्तुति आराधना एवं उपाशना गर्नु शुभकर हुनेछ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article चलचित्र ‘हिम्मतवाली’का नायक सुदर्शन पनि मानव तस्करीमा !
Next Article दार्चुलाको महेन्द्र नमुना माबिमा मोबाइल फोनको प्रयोग निषेध
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

अवैध संरचना हटाउने महानगरको अभियानप्रति उपमेयर डंगोलले दिइन् यस्तो प्रतिक्रिया

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

अनलाइन श्रम स्वीकृति कति प्रभावकारी ?

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारसमाज

सौर्य एयरलाइन्सके जहाज दुर्घटनाके प्रतिवेदन सार्वजनिक

12 months ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

नेपालमा कोरोना पुनः संक्रमण दर शून्य

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?