कतिपय कुराहरु छन् जुन कुराहरु केटीहरुलाई भन्दा उनीहरुले नराम्रो मान्ने गर्दछन । केटीहरुलाई प्राय केही यस्ता कुराहरु छन् जुन केटाहरुले बोलेको पटक्कै मनपर्दैन र बिनाकारण झगडा हुने गर्छ । केटा र केटीबिच हुने यस्तै असमझदारीका कारण सम्बन्ध समेत टुट्ने गरेका छन् । त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कतिपय कुराहरु छन् जुन कुराहरु केटीहरुलाई भन्दा उनीहरुले नराम्रो मान्ने गर्दछन । केटीहरुलाई प्राय केही यस्ता कुराहरु छन् जुन केटाहरुले बोलेको पटक्कै मनपर्दैन र बिनाकारण झगडा हुने गर्छ । केटा र केटीबिच हुने यस्तै असमझदारीका कारण सम्बन्ध समेत टुट्ने गरेका छन् । त्"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी १० कुरा केटीहरुलाई कहिल्यै नभन्नुस

२०७३, ७ श्रावण शुक्रबार ०८:२५

कतिपय कुराहरु छन् जुन कुराहरु केटीहरुलाई भन्दा उनीहरुले नराम्रो मान्ने गर्दछन । केटीहरुलाई प्राय केही यस्ता कुराहरु छन् जुन केटाहरुले बोलेको पटक्कै मनपर्दैन र बिनाकारण झगडा हुने गर्छ । केटा र केटीबिच हुने यस्तै असमझदारीका कारण सम्बन्ध समेत टुट्ने गरेका छन् । त्येसैले यी १० कुराहरु केटीहरुलाई कहिले नभन्नुस ।

१. तिमी त कति नराम्री देखिन थालेकी भनेर कहिल्यै नभन्नु 

२. एउटी केटीलाई उदाहरण बनाएर केटीको तारिफ कहिल्यै हुदैन

३. उनीहरुको परिवारका सदस्यहरुको बारेमा कहिल्यै गलत बोल्नु हुँदैन

४.अर्की केटीसँग तुलना कहिल्यै गर्नु हुँदैन ।

५. तिमी मेरो परिवारसँग मिलेर बस्नुपर्छ भनेर कहिल्यै नभन्नु

६. तिम्रा साथीहरुलाई छोडदेउ भनेर कहिल्यै नभन्नु

७. कुनै कारणबिना आइ लब यु नभन्दा राम्रो

८.तिम्रो कतिवटा बोइफ्रेड छन् भनेर कहिल्यै नसोध्नुहोस्

९.सेक्स गरिसकेपछि कस्तो भयो भनेर कहिल्यै नसोध्नुहोस्

१०.तिमी त मोटी भइछौ भनेर कहिल्यै नभन्नु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते