२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रमण वर्षको सुरुमै रारामा पर्यटकको चहल पहल शुन्य

११ फाल्गुन २०७६, आईतवार ०६:०३

दान बहादुर बुढा | फाल्गुन ११, मुगु | सरकारले भ्रमण बर्ष २०२० मनाईरहेको समयमा नेपालको ठूलो र सुन्दर ताल रारामा हिजो आज पर्यटकहरुको चहल पहल शुन्य भएको छ | मुगु जिल्लाको एक मात्र सडक सन्जाल कर्णाली राजमार्गाको नाग्म गमगढी बजारमा रहेको घुच्ची लेखमा पुस महिनाबाट परेको ठूलो हिउँपातले सडक बन्द हुँदा र रारा ताल्चा बिमान स्थालमा आउर्ने निजि तथा सरकार हवाईजहाजको नियमित उडान हुन् नसक्दा पर्यटकिय स्थानमा घुम्न आउर्ने पर्यटकको संख्या शुन्य भएको हो |


पर्यटकहरुले रारा आउनको लागी सम्पर्क गरेपनि रारा पुग्र्ने सडक सन्जालको व्यवस्था राम्रो नभएको र लामो समय सम्म हिउँपालत पर्नु, नियमित हवाई उडान नहुनु,रारा पुग्नकोलागी पर्यटकहरुलाई ज्ञान नभएका कारण रारामा पर्यटक शुन्य भएको हिरीटेज एण्ड रिसोडका म्यानेजर दिपक रावतले बताएका छन |


रारा घुम्न आउर्ने पर्यटकहरुलाई  ढुङ्गामा सवार गरी आम्दानि गरेर घर परिवार चलाउर्ने उदेश्यले नियमित ढुङ्गा चलाउन आएपनि हिजो आज पर्यटकहरु बाटो असहजका कारण पर्यटक नआउदा दिन भरी घाम तापेर बस्नु परेको छ, हिजो आज पर्यटक नआउदा रारा शुन सान रहेको ढुङ्गा चालक लोक बहादुर रोकायाले बताएका छन |


नेपाल सरकारबाट पर्यटन बर्ष घोषणा २०२० गरि सकेपछि प्रतिकुल मौसमको कारण मङ्सिरबाट हिमपात हुदा बाटो बन्द भएको हुँदा रारामा पर्यटकहरुको चहल पहल नभएको,पर्यटकहरुको सहजकालागी पर्यटक सुचना केन्द्र,भ्यू टावर,पदमार्ग,नेचर गाईड,चर्पि लगाएत अन्य गतिबिधि गरीरहेको भएतापनि हिजोआज रारामा पर्यटकहरु शुन्य रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयको संरक्षक अधिकृत लाल बहादुर भण्डारीले बताएका छन | 


पर्यटकको मनलोभ्याउर्ने कर्णाली प्रदेशको सबै भन्दा महोत्वपूर्ण गन्तव्य रारा,मात्र नभई मुगु जिल्लामा अन्य पर्यटकीय गन्तव्य चंखेली,चुचेमारा,मुर्मा टप,कोहिजी मरका हिमाल,छायानाथ,ऋमोक्षे,सातदह,दुत ताल,मुगु गाँउ,बभन बोल्र्ने गुम्बा,तिहार बगर,थार्पमस्टा,सोरु तातापानि,खेस्ममालिका,लगाएत अन्य धार्मिक सास्कृतिक,ऐतिहासिक स्थान मुगु नदी लगायतका अन्य स्थानमा पनि पर्यटकको संख्या घटेको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान