नेपाल सरकारले विदेशी पर्यटकलाई हवाई मार्गबाट मात्र प्रवेश खुला गरेको तर सीमा नाकाबाट अझै प्रवेशमा रोक लगाइरहेकले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेपाल सरकारले विदेशी पर्यटकलाई हवाई मार्गबाट मात्र प्रवेश खुला गरेको तर सीमा नाकाबाट अझै प्रवेशमा रोक लगाइरहेकले"/>
२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पूर्वी नाकाबाट आउने पर्यटक शून्य

२०७८, ११ श्रावण सोमबार ०८:०५

साउन ११, झापा (रासस)। पूर्वी नाका काँकडभिट्टाहुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७÷७८ मा शून्य छ । कोभिड– १९ का कारण नेपाल सरकारले विदेशी पर्यटकलाई हवाई मार्गबाट मात्र प्रवेश खुला गरेको तर सीमा नाकाबाट अझै प्रवेशमा रोक लगाइरहेकले विसं २०७६ चैत ११देखि हालसम्म एउटै पर्यटक पनि नेपाल प्रवेश नगरेको अध्यागमन कार्यालयका प्रमुख जनक कोइरालाले बताउनुभयो । 

उहाँका अनुसार यो नाका भएर विदेश जाने पर्यटकका लागि १५ महिनाको अवधिमा एउटै पनि प्रवेशाज्ञा जारी नभए पनि भारतीय नाकासम्म आएका पर्यटकले भने नेपाल घुम्नका लागि पहल गरिरहेका छन् ।

प्रवेशाज्ञा नवीकरण जारी

उक्त कार्यालयले प्रवेशाज्ञा नवीकरणबाट मात्र आर्थिक वर्ष २०७७÷८७ मा रु ५० लाख ६४ हजार ४२१ राजस्व सङ्कलन गरेको छ । यो गत आवको  तुलनामा आधा कम हो । अघिल्लो आवमा कार्यालयले पर्यटक प्रवेशाज्ञा नविकरणबाट  रु एक करोड एक लाख २३ हजार ७४० राजस्व सङ्कलन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल