६ चैत्र, पर्वत । अपायक केन्द्र भएको भन्दै  जलजला गाउँपालिका बासिन्दाहरु हजारौको संख्यामा सडकामा उत्रिएका छन् । उनीहरुले तोएिको केन्द्र सदरमुकाम भन्दा पनि टाढा भएको जिकिर गरेका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ६ चैत्र, पर्वत । अपायक केन्द्र भएको भन्दै  जलजला गाउँपालिका बासिन्दाहरु हजारौको संख्यामा सडकामा उत्रिएका छन् । उनीहरुले तोएिको केन्द्र सदरमुकाम भन्दा पनि टाढा भएको जिकिर गरेका छन् । 

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जलजलाबासी आन्दोलित -भिडियो सहित

२०७३, ६ चैत्र आईतवार ०९:५८

६ चैत्र, पर्वत । अपायक केन्द्र भएको भन्दै  जलजला गाउँपालिका बासिन्दाहरु हजारौको संख्यामा सडकामा उत्रिएका छन् । उनीहरुले तोएिको केन्द्र सदरमुकाम भन्दा पनि टाढा भएको जिकिर गरेका छन् । 

केन्द्रलाई पायक पर्ने स्थानमा तोकिनु्पर्ने माग गर्दै उक्त क्षेत्रका हजारौं बासिन्दाले कुश्मामा प्रदर्शन गरेका हुन । कु्श्मा बजारको परिक्रमा पछि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयका गेट अगाडि उनीहरुले अहिले नाराबाजी सहित विरोधका कार्यक्रमहरु गरीरहेका छन ।

सो कार्यक्रममा राष्ट्रिय पुर्नसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलको पुत्ला दहन सहित कालो झण्डा देखाएका विरोध प्रदर्शन गरिराखेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति