२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

हास्य कलाकार मनिष खड्काले ल्याए “भुनभुन्ती भमरा”

२०७४, ५ बैशाख मंगलवार १३:४२

सिर्जना बर्देवा,बैशाख ५,ओखलढुंगा । हास्यकलाकार तथा लोकदोहोरी गायक मनिष खड्काले नयाँ लोकदोहोरी गित “भुनभुन्ती भमरा” बजारमा ल्याएका छन् । गित सुन्दा नै नाचौं नाचौं लाग्ने यस लोक दोहोरी गितको भिडियो भर्खरै मात्र बजारमा आएको छ । छमछमी नाच्ने शैलीको यस रोमान्चक गितमा मनिष खड्का र समिता श्रेष्ठको स्वर रहेको छ ।

त्यस्तै यस गितको उत्कृष्ट लय तथा शव्द सिर्जना पनि स्वयं खड्काकै रहेको छ भने म्युजिक भिडियोमा पनि स्वयं खड्का र समिता श्रेष्ठकै उत्कृष्ट अभिनय रहेको छ  । यस भिडियोलाई चर्चित निर्देशक रबिन थापाले निर्देशन गरेका छन् । त्यस्तै करन चैसिरको छायाँकन र दिपक बिष्टको भिडियो सम्पादन रहेको छ । गुरुआमा फिल्मस् प्रा.ली ले दृश्य निर्माण गरेको यस म्युजिक भिडियोलाई मालति डिजिटल म्युजिक प्रा.ली ले बजार व्यबस्थापन गरेको छ भने म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियाे हेर्नुस् https://www.youtube.com/watch?v=8c0qrBCnzwI 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट