साजन परियार/१९, पर्वत ।हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा सञ्चारकर्मी तथा लोक गायिक सन्देश लामिछानेले ‘म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साजन परियार/१९, पर्वत ।हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा सञ्चारकर्मी तथा लोक गायिक सन्देश लामिछानेले ‘म"/>
२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सञ्चारकर्मी सन्देश लामिछाने भन्छन् ‘मेरी जस्तै जोई’ कसैलाई नपरोस्

२०७४, १९ श्रावण बिहीबार ०९:१८

साजन परियार/१९, पर्वत ।हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा सञ्चारकर्मी तथा लोक गायिक सन्देश लामिछानेले ‘मेरी जस्तै जोई’ नामक तिज एल्वम् सार्वजानिक भएको छ । डिजिटल स्टार प्रा.लीद्धारा बजारमा आएको उक्त एल्वम् सञ्चारकर्मी तथा लोक गायिक सन्देश लामिछाने र नवराज लामिछानेले संयुक्त रुपमा हालै बजारमा ल्याएका हुन् । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा जन्मिएका सन्देश लामो समय देखी संगितिक क्षेत्रमा सक्रिय छन् । हाल उनी गाउँकै अहिंसावादी रेडियो पर्वतमा आवद्ध छन् ।

नेपालीहरुको महान चाड हरितालिका तिजको रौनक बढ्दै गएसँगै उक्त गित दर्शक तथा स्रोतहरुको जनजिव्रोमा झुण्डिएको छ । वास्तविक तिजको आभाष दिलाउने गित बनेको धेरैको प्रतिक्रिया छ । तिजको मौलिक भावलाई सर्जक तथा गायक सञ्जय परियारले सगित दिनुभएको । परियार पछिल्लो समयका चर्चित गायक हुन् । उनका धेरै गित बजारमा छन् । त्यस्तै उक्त गितमा उत्कृष्ट शव्द सर्जक प्रतिक संग्रामीको रहेको छ ।

सञ्चारकर्मी तथा लोक गायिक सन्देश लामिछानेले र सञ्जय परियारको स्वरमा सजिएको उक्त गितमा पछिल्लो समयकी चर्चित गायिका नविना सुवेदीको समुधर आवाज समावेश छ । गितको हालै म्युजिक भिडियो सार्वजानिक भएको छ । पर्यटकिय शहर पोखरामा छांयाकन भएको म्युजिक भिडियोमा सञ्चारकर्मी तथा लोक गायिक सन्देश लामिछानेले नै अभिनय गरेका छन् ।

सञ्चारकर्मी, गायक नामले चर्चा बटुलीरहेका लामिछाने मोडलमा पनि हात हालेका छन् । म्युजिक भिडियोमा सब्रिना क्षेत्रीले साथ दिएकी छन् । उक्त म्युजिक भिडियोको निर्देशन तारानाथ आचार्यले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा