२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व राजकुमार स्व. दीपेन्द्र शाह तिहारमा गीत गाउदै भैली खेलेको दुर्लभ भिडियो हेर्नुहोस्

२०७४, ३ कार्तिक शुक्रबार ०२:२९

कात्तिक ३, काठमाडौँ | युटूवमा पूर्व राजकुमार दीपेन्द्र शाह तिहारमा गीत गाउदै र भैली खेलेको ६ मिनेट भन्दा लामो दुर्लभ भिडियो हेर्न सकिन्छ । धेरै पहिले उनले भैलोमा गाएको गित र नाच कस्तो थियो तल हेर्न सक्नुहुनेछ । 

पूर्व राजकुमार साहले भिडियोमा बहुचर्चित गीत 'पानको पात…' बोलको गीत गाईरहेको र रमाइलो गरिरहेको देख्न सकिन्छ । भिडियो राज परिवार भित्रै गरिएको भैलोकोजस्तो देखिन्छ । गीतमा उच्च स्वरमा गीत गाई-गाई दिपेन्द्र सहित अन्य व्यक्तिहरु रमाइलो गरिरहेका छन् ।

राजपरिवारमा दीपेन्द्रलाई निकै फरक स्वभाव भएका व्यक्तित्व मानिन्थ्यो । दिपेन्द्र साधारण नागरिकसँग पनि घुलमिल हुनसक्ने र झ्याउरे गीतहरु गाउँ सौखिन थिए । 

हेर्नुहोस् भिडियो 


दिपेन्द्रको २०५८ सालमा भएको एतिहाँसिक दरवार हत्याकाण्डमा मारिएका थिए । उनलाई मरेपछि पनि ४ दिनसम्म शासनभारको जिम्मेवारी दिईएको चर्चा छ तर उनले घाइते अवस्थामा राजा शासन चलाएको भनिएपनि आमा नागरिकलाई उनि राजा बन्दा जिउँदा थिए वा मरिसकेका थिए भन्ने कुरा थाहा छैन । दरवार हत्याकाण्ड अहिलेसम्म रहश्यमय बन्दा के कुरा सत्य थियो भन्न सकिन्न । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने