१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक विशाल काल्तानको ढल्कियो जोबन सार्वजनिक (भिडियो सहित)

११ माघ २०७४, बिहीबार १५:४८

माघ १०, काठमाडौं । तामाङहरुको राष्ट्रिय एवं  माहन पर्व ल्होछारको अवसरमा विभिन्न देश तथा बिदेशको कार्यक्रमहरुमा ब्यस्त रहेको चर्चित गाएक तथा संगीतकार विशाल काल्तानले बिलकुलै  नयाँ भिडियो ढल्कियो जोबन सार्वजनिक गरेका छन। 

गायक तथा संगीतकार काल्तानले आफ्नै स्वर,शब्द र संगीतमा सजिएको एल्बम सिंगल ट्रयाक अन्तर्गत ढल्कियो जोबन बोलको गीत सङ्गस नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन । पासाङ तामाङको  निर्देशनमा बनेको गितलाई  चाँद सिंहले संगित संयोजन गरेका हुन। 


ज्ञानेन्द्र शर्माले खिचेको यस भिडियोलाई सम्पादन भने प्रविन श्रेष्ठले गरेका छन ।

तामाङ कलाकार संघ नेपालको केन्द्रिय सचिव समेत रहेका विशाल लोकप्रिय गायक मात्र नभई बहुप्रतिभासालि गायक पनि हुन ।

रचनाकार , संगितकार, गायक र मोडलिङ समेत आफै गर्न सक्ने विशालले अहिले सम्म  दुई दर्जन भन्दा बढि तामाङ चलचित्रहरुको गितमा स्वर तथा संगित भरेका छन ।


आफ्नो तीन वटा एल्बम तेमाल कोर्बारि , मेलवान र फोकस अन सेलो जस्ता चरचित एल्बम पछि अहिले नयाँ एल्बम सिङगल ट्रयाकको काममा ब्यस्त रहेको बताउछन् गायक काल्तान ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार