२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोकले कोही नमरोस् भन्दै मदनकृष्ण श्रेष्ठ (भिडियो सहित)

२१ माघ २०७४, आईतवार १२:४७

माघ २१, काठमाडौँ | वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अभिनित म्युजिक भिडियो बाहिरीएको छ । मदनकृष्ण अभिनित ‘भोकले कोही नमरोस्’ बोलको स्वदेशगानको भिडियो बाहिरीएको हो । धापाखेल ललितपुरमा घर भई अष्ट्रेलिया बस्दै आएका श्यामराज दाहालको स्वर रहेको गीतका शब्द लोकप्रिय गीतकार दिनेश अधिकारीले लेखेका हुन् । राष्ट्रिय भावना समेटिएको स्वदेशगानमा आवाज दिँदै श्यामराजले गायकको परिचय बनाएका छन् । गीतले देश सबैका लागि प्यारो बनोस्, आँशुमा कसैले डुब्न नपरोस्लगायतका भावलाई व्यक्त गरेको छ । बुढासुब्बा म्युजिकले बजार व्यवस्थापन गरेको भिडियो युट्युबमा पनि गतिलै रुचाईएको छ । कृष्ण आचार्यको निर्देशनमा निर्माण भएको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निशान भट्टराईको सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह