२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भिडियो

बजार जमाउदै मुगुकि एक मात्र गायिका ईरानी

२०७५, २१ आश्विन आईतवार ०७:५१

नन्द बहादुर रोकाया | असोज २१, मुगु | बालकाल्यका देखि गित संगित क्षेत्रमा लगाब भुकाब राख्दै आएकी मुगु जिल्लाकि एक मात्र गायिका ईरानी सुन्दरी भाम पछील्लो  समय दिन प्रति दिन बजार जमाउदै आएकि छन । एक पछी अर्को गित गाउदै भामले बजार जमाउन सफल भएकि हुन । 

मुगुजस्तो विकट जिल्लामा जन्मिनुभएकी भामले कणार्लीको वास्ताबिक पहिचान लाई प्रचार प्रसार गर्न र सास्कृतक सम्पदा लाई उर्जागर गर्न जस्ता एक दर्जन भन्दा बढी गित गाईसकेकि छन भने अझ गाउने योजना बनाएकि छन । सुरुमा  मनमा शान्ती छाउदै छाउदैन, जिन्दगिले अर्के मोडलिईदियो बाच्ने मन लाउदै लाउदैन भन्ने गित बाट संगित यात्राको शुरुवाती गरेकि भामले यो गितलेनै आपनो भाग्य र संगितको यात्रा गराउनमा पाठ सिकाएको बताईन । यो गित बाट गित संगितको यात्रा गरेको र दर्शक सोत्राको माया धेरैनै पाएको ईरानीले बताईन।

पछीललो समय दिन प्रतिदिन बजारमा गित आउदै छन । दर्शक स्रोतको माया पाउदै छु भन्दै भामले भनिन  । भर्खरै बजारमा लोक तथा दोहोरी गीत गाउन दख्खल राख्ने गायक सज्जन धामी र मेरो स्वर  रहेको काछै माया जाल  नामक देउडा गित बजारमा आएको र यसमा दिपक संगम बिसीको लय रहेको ईरानीले बताईन । काछै माया जाल मा  मुगुको रारा ताल देखि कैलालीको घोडाघोडी ताल सम्मको चित्रण गर्दे माया पिरतीका प्रसंगलाई उठान गरीएको छ । यो गित सार्वजानीक भए संगै आफु लाई एक खुटुकिला अझै माथि पुर्याएको र दर्शक स्रोताको माया धैरै पाएको भन्दै खुसि ब्यत्ति गरिन । सानैदेखि गीत गाउने र गुनगुनाउने ईरानी बाल्यकालमा गाउँमा सास्कृति कार्यक्रमा गित गाउने गथिन भने केहि बर्ष रेडियो मुगुमा पनी काम गरिन । 

गित संगितको यात्रा संगै ईरानीले कर्णाली दखिन बग्द छ भन्ने नाटकाम पनी बालक को भुमिाकामा खेलेकि छन । सानै उमेरमा गित गाउने गुनगनाउने भएरै होला आज यो स्थनमाम पुगेको उनी बताउँछिन । ईरानीको भर्खरै बजारमा आएको गित सुन्नु हुन्छ भने तल को लिक्मा थिच्नु होला ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने