दुई सय ५० बर्ष पछिको सताब्दीको कथा समेटेर पर्वतका युवाले निर्माण गरे ‘अहुरी’ (भिडियोसहित)

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

पर्वत । दुरीको यात्रा गर्ने यात्री सबै छन् । तर, समयको यात्रा गर्ने यात्री विश्वमा अहिलेसम्म भेटिएको छैन । केहि अंग्रेजी चलचित्रमा समयको यात्रा गरेका रोचक प्रसङ्गहरु आउने गरेका छन् । नेपाली चलचित्रमा भने यसको प्रयोग भएको पाईंदैन । समयको यात्रा गर्ने यात्रीहरुको कथा समेटेर चलचित्र अहुरी निमार्ण हुने भएको छ ।

धौलागिरीमा रहेका कलाकाहरुले अहुरी चलचित्र निर्माण गर्न लागेका हुन् । चलचित्रको छायाङ्कन शुरु भएको छ । अहुरी चलचित्र वैज्ञानिकधारको हुने यसका कथा निर्देशक तथा परिकल्पनाकार विशाल लोहनीले बताए ।

प्रतिफल फिल्मस् प्रा.लि को ब्यानरमा निर्माण हुने लागेको अहुरी चलचित्रले अबको २ सय ५० बर्ष पछिको सताब्दीको बारेमा परिकल्पना गरेको नयाँ संसार देखाउने निर्माताले दाबी गरेका छन् । प्रतिफल फिल्मस्को ब्यानरमा निमार्ण हुन लागेको ‘अहुरी’ तेस्रो चलचित्र हो । यस भन्दा अगाडी भ्रम र सेभेन व्याइज निर्माण भइसकेको छ ।

सााईन्स्को फिक्सनको आधारमा रहेर चलचित्रको निमार्ण गर्छौ, यसले यहाँ रहेर सञ्चार क्षेत्रमा लागेकाहरुको यर्थाथ कहानीलाई प्रस्तुत गर्छ ।’ निर्देशक लोहनीले भने ।

‘अहुरी’मा दोस्रो मिस एण्ड मिसेस धौलागिरीकी शिल्पा कार्की, अनुप राई लगायत २५ जना कलाकारहरुले अभिनय गर्ने छन् ।

चलचित्रका निर्देशक रामचन्द्र पौडेल ‘आर.सी’ले यसले धौलागिरी भित्र रहेका हरेका धार्मिक तथा पर्यटकीय सम्पदाको प्रर्वद्धनमा चलचित्र अहुरी कोसेढुङ्गा सावित हुने बताए ।

‘अहुरी’ अवधि करिब १ महिना १५ दिन को छायाङ्कन सकिने निर्माण कम्पनीले जनाएको छ । यसको लागत ३० लाख हुनेछ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply