२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यातायात कार्यालयः टेबलै पिच्छे घुष, कोठै पित्छे बिचौलिया – भिडियो

२०७५, २२ फाल्गुन बुधबार १२:५२

फागुन २२, काठमाडौँ | यातायात व्यवस्था विभाग अन्तर्गतको विभिन्न कार्यालयमा बिचौलियालाई प्रवेशमा रोक लगाईएको भनिएपनि विचौलिया बिना कामनै नबन्ने सेवाग्राहीले गुनासो गरेका छन् । ‘ बिचौलियालाई प्रवेश निषेध’ भनेर ब्यानर टाँगिएपनि कार्यालयमा कर्मचारी भन्दा विचौलियाको बढी देखिन्छन । 

कार्यालयमा जनताले कर दिएर पालेका कर्मचारी भेटिदैनन् तर  बिचौलियाहरू भने फालालाल भेटिन्छन् । उनीहरु सेवाग्राहीलाई भन्छन्  ‘ पाईहरु जानुभयो भने ५ ६ घन्टा लाग्छ । हामी गयौं भने १० मिनेटमा बन्छ । एक हजार दिए पुग्छ । सिधै हाकिमलाई बुझाउने हो, ७ सय  कर्मचारीलाई, ३ सय मलाई । ’

यसरी सेवाग्राहीसंग घुषमा बार्गेनिड गरिरहेको देखिए त्यो अनौठो मान्नुपर्दैन । नयाँ मान्छे मुल गेटमा देख्नै हुन्न । विचौलियाहरु सलबलाउँछन् । कार्यालयभित्र पस्नै नपाइ सेवाग्राही तिनको फन्दामा पर्छन् । गेटमा नागरिक वडापत्र छैन । ठूलो अक्षरमा कुनै सुचना पनि छैन । सोधपुछ कक्षसमेत छैन । त्यसैले सेवाग्राहीहरु विचौलियाको फन्दामा परेर घुष बुझाउन बाध्य हुन्छन् ।

भित्र मिलेपतोमा काम भइरहेको छ । बाहिर सर्वसाधारणले पाउनु सास्ती पाइरहेको छ । कतिका वर्षौंदेखि काम बनेका छैनन् । कुरिहेका छन, तर कहिले बन्छ थाहा छैन ।  हजारौं खर्च गरी लाइसेन्स लिन काठमाडौं आउँछन् । रित्तो हात फर्किन्छन् ।  सेवा ग्राहीहरुले जतिनै गुनासो गरेपनि र उनीहरुको गुनासो सुन्ने कार्यालयमा भेटिन गाह्रो देखिन्छ । 

यातायात कार्यालयको स्टिड अपरेसन पुरा भिडियो: 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने