धनीहरुको सूची सार्वजनिक गरेको छ। एलन मस्कलाई उछिन्दै बेनार्ड अर्नाल्ट र उनको परिवार विश्वकै धनी दरिएको छ। फ्रान्सको उक्त परिवारको लगानी फेशन र रिटेलमा रहेको छ।

उनीसँग २११ अर्ब बिलियन सम्पत्ति रहे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... धनीहरुको सूची सार्वजनिक गरेको छ। एलन मस्कलाई उछिन्दै बेनार्ड अर्नाल्ट र उनको परिवार विश्वकै धनी दरिएको छ। फ्रान्सको उक्त परिवारको लगानी फेशन र रिटेलमा रहेको छ।

उनीसँग २११ अर्ब बिलियन सम्पत्ति रहे"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

एलन मस्कलाई उछिन्दै बेनार्ड अर्नल्ट विश्वकै धनी व्यक्ति

२२ चैत्र २०७९, बुधबार ०५:३३

एजेन्सी | फोर्ब्स म्यागेजिनले विश्वकै धनीहरुको सूची सार्वजनिक गरेको छ। एलन मस्कलाई उछिन्दै बेनार्ड अर्नाल्ट र उनको परिवार विश्वकै धनी दरिएको छ। फ्रान्सको उक्त परिवारको लगानी फेशन र रिटेलमा रहेको छ।

उनीसँग २११ अर्ब बिलियन सम्पत्ति रहेको जनाइएको छ। सन् २०२२ मा पहिलो नम्बरमा रहेका एलन मस्क यसपल्ट दोस्रोमा झरेका छन्। उनीसँग १८० अर्ब डलर सम्पत्ति रहेको छ।

सन् २०२१ मा २१९ अर्ब डलर रहेका उनले यस वर्ष घाटा व्यहोरेका हुन्। अमेरिकाका जेफ बेजोस तेस्रो नम्बरमा पुगेका छन्। प्रविधिमा लगानी रहेका उनले पनि यसवर्ष हानी व्यहोरेका छन्। 

यसैगरी चौथो नम्बरमा जेप बेजोन्स रहेका छन्। उनीसँग १०७ अर्ब डलर सम्पति रहेको छ। पाँचौंमा वारेन बफेट १०६ अर्ब डलर, छैटौं बिल गेट्स १०४, सातौं माइकल ब्लुमबर्ग ९४.५ अर्ब, आठौं कार्लोस स्लिम हेलु र परिवार ९३ अर्ब, नवौं भारतीय व्यवसायी मुकेश अम्बानी ८३.४ अर्ब र दशौंमा स्टेभ बालमेर ८०.७ अर्ब सम्पत्तिसहित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता