२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नुनको दानाभन्दा सानो ह्यान्डब्याग ८४ लाख रुपैयाँमा बिक्री

२०८०, १५ असार शुक्रबार १०:३५

ब्रुकलिन । एउटा नुनको दानाभन्दा सानो ‘माइक्रोस्कोपिक’ ह्यान्डब्याग लिलामीमा ६३ हजार ७५० अमेरिकी डलर (करिब ८४ लाख रुपैयाँ) मा बिक्री भएको छ । उक्त ब्यागलाई हेर्नकै लागि माइक्रोस्कोप चाहिन्छ । यसको आकार ६५७x२२२x७०० माइक्रोमिटर मात्र रहेको छ ।


‘सियोको धागो छिराउने प्वालबाट समेत छिर्न सक्ने यो ब्याग यति सानो छ कि तपाईंले यसलाई हेर्नका लागि माइक्रोस्कोप प्रयोग गर्नुपर्छ,’ यो कलालाई सङ्ग्रह गर्ने कम्पनीले बताएको छ । ब्रुक्लिनमा रहेको आर्ट कलेक्टिभ ‘एमएससीएचएफ’ विवादास्पद डिजाइनहरूका लागि चिनिन्छ । उनीहरूको विवादित कलामा मानिसको रगत भएको जुत्ता, जुत्ताको सोलमा पवित्र जललगायत छन् । 

माइक्रोस्कोपिक ह्यान्डब्यागमा लुई भिटोनको ब्रान्डिङ रहेको छ । तर, ब्रान्डसँग यसको कुनै सम्बन्ध भने रहेको छैन । यसलाई फोटो पोलिमर रेसनबाट थ्रीडी प्रिन्टिङको माध्यमबाट तयार गरिएको हो । –बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार