२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विश्वमै सबैभन्दा धेरै बिदा नेपालमा, अरु कुन देशमा कति ?

२०८०, १८ असार सोमबार ०६:१२

असार १८, काठमाडौँ | विश्वमा सबैभन्दा धेरै बिदा नेपालमै दिइएको छ । विश्व तथ्यांकले दिएको जानकारीअनुसार नेपालमा सबैभन्दा बढी ३५ दिन वार्षिक बिदा हुने गरेको छ । 

त्यसैगरी म्यानमारमा ३२, इरानमा २६, श्रीलंकामा २५ तथा बंगलादेश र इजिप्टमा समान २२ दिन बिदा दिइन्छ । 

त्यस्तै कम्बोडिया र भारतमा समान २१, अर्जेन्टिना र लेबनानमा समान १९, कोलम्बिया र फिलिपिन्समा समान १८ तथा आइसल्यान्ड, इन्डोनेसिया, जापान, पाकिस्तान, काजखस्तान र थाल्याण्डमा समान १६ दिन बिदा दिइन्छ । 

त्यस्तै अष्ट्रिया, चिली, डेनमार्क, नर्वे, दक्षिण कोरिया, टर्की र भेनेजुएलामा समान १४ दिन बिदा दिइन्छ । 

चेचिया, फिनल्याण्ड, पोल्याण्ड र स्पेनमा समान १३ दिन तथा इटाली, स्वीडेन र युक्रेनमा समान १२ दिन बिदा दिइन्छ । 

चीन, फ्रान्स, नेदरल्याण्ड्स, रुस, दक्षिण अफ्रिका र अमेरिकामा समान ११ दिन वार्षिक बिदा दिइन्छ । 

अष्ट्रेलिया, जर्मनमी र क्यानाडामा १० देखि १३ दिन बिदा दिइन्छ । त्यस्तै बेल्जियम, इस्टोनिया र आयरल्याण्डमा समान १० दिन बिदा दिँदा ब्रजिलमा ९ देखि १२ दिन बिदा दिइन्छ । 

ताइवानमा ९ दिन, बेलायतमा ८ देखि १० दिन तथा मेक्सिकोमा ८ दिन बिदा दिइन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार