२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतमा २ नेपाली बालिकामाथि सामूहिक बलात्कार गर्ने ३ जनालाई जन्मकैदको सजाय

२०८०, ७ श्रावण आईतवार ०७:२२

साउन ७, एजेन्सी | नेपालका दुई बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा उत्तर प्रदेशको विशेष अदालतले तीन जनालाई जन्मकैद र अर्का एक जनालाई सात वर्ष कैद सजाय सुनाएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।

शुक्रबार साँझ न्यायाधीश जहेन्द पाल सिंहको इजलासले चन्दर उर्फ ​​रामचन्द्र पासवान, राजेन्द्र पासवान र राकेश पासवानलाई जनही ६५ हजार रुपैयाँ र पिन्टुलाई १५ हजार ५ सय रुपैयाँ जरिवाना पनि सुनाएका हुन् ।उनीहरुलाई विभिन्न दफाहरु अन्तर्गत यौनजन्य क्रियाकलापबाट बालबालिकाको संरक्षण गर्ने ऐन अन्तर्गतको विभिन्न धाराहरुमा दोषी करार गरिएको छ ।

सरकारी अधिवक्ता पवनकुमार शुक्ला अनुसार भारत–नेपाल सीमा जोडिएको बजारबाट सामान किन्न जङ्गल हुँदै आएका दुई नाबालिग बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा चारजनाविरुद्ध गत असार २६ गते हरैया प्रहरी चौकीमा मुद्दा दर्ता भएको बताए । सो अनुसार प्रहरीले चारै जनालाई पक्राउ गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल