२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हङकङ सरकारले बढायो विदेशी घरेलु कामदारको पारिश्रमिक

२०८०, १२ आश्विन शुक्रबार १०:३९

एजेन्सी | हङकङ सरकारले विदेशी घरेलु सहयोगी (FDH) को न्यूनतम पारिश्रमिक (MAW) वृद्धि गरेको छ।

सरकारको शुक्रबारको घोषणा अनुसार यस्तो पारिश्रमिक ३ प्रतिशतले वृद्धि हुने भएको हो।


घोषणा अनुसार अब न्यूनतम मासिक पारिश्रमिक हङकङ डलर ४ हजार ७ सय ३० बाट बढेर ४ हजार ८ सय ७० पुग्नेछ। जुन साविकभन्दा १४० हङकङ डलर बढी हो।

यसका साथै रोजगारदाताहरूले आफ्ना घरेलु कामदारलाई निःशुल्क खाना पनि उपलब्ध गराउनुपर्नेछ। भलै, अधिकांश रोजगारदाताले अहिले पनि यो सेवा दिंदै आएका छन्।

यद्यपि, रोजगारदातालाई निःशुल्क खाना दिनुको सट्टा भत्ता दिने विकल्प पनि दिइएको छ।

यो भत्तामा पनि सरकारले वृद्धि गरेको छ। भत्तामा हङकङ डलर ४० बढाइएको हो। यसअघि प्रतिमहिना १ हजार एक सय ९६ डलर रहेको भत्ता बढाएर एक हजार दुई सय ३६ पुर्‍याइएको हो।

घोषणा गरिएको संशोधित दर हस्ताक्षरपछि लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी