असोज १८, काठमाडौँ | यस वर्षको कमेडी वाइल्डलाइफ फोटोग्राफी अवार्डका लागि केही तस्बिर छानिएका छन् । विश्वभरिका व्यावसायिक तथा सौखिन फोटोग्राफरले यस प्रतियोगिताका लागि हजारौँ तस्बिर पठाएका थिए । तीमध्ये केही तस्बिरलाई अन्तिम प्रतिस्पर्धाका लागि छानिएको छ । प्रतियोगिताका बिजेता २३ नोभेम्बरमा घोषणा गरिनेछ ।
इजरायलको जेजरिल भ्यालीमा जाही फिन्केल्स्टिनले खिचेको तस्बिर
युकेको आरएरपीबी मिन्स्मेरमा एलेन होल्म्सले खिचेको तस्बिर

केन्याको मासाइ मारामा पल गोल्डस्टिनद्वारा खिचिएको फोटो

दक्षिण अफ्रिकाको क्रुगर नेशनल पार्कमा ब्रिगिट एलक्याले म्याक्रोंले खिचेको तस्बिर

बेलायतको इस्ट कोस्टमा एड्रियन स्लाजोकले खिचेको तस्बिर

क्रिस्टियन हार्गासेरले केन्याको मासाई मारामा खिचेको तस्बिर

ज्याकुज पोलार्ड, नर्वे स्पिट्सबगर्न

अमेरिकाको अलास्कास्थित काट्माइ नेशनल पार्कमा थोमस विजयनले खिचेको फोटो

खुराम खान, अमेरिका बार्टर आइल्याण्ड, अलास्का

ज्याक स्टान्किविच,पोल्याण्ड

जो एस्डाउन, बेलायत योर्कसायर

लारा म्याथ्यु, मेलबर्न अस्ट्रेलिया