१० माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

गाजाको शरणार्थी शिविरमा इजरायली हवाई हमला, १८ जनाको मृत्यु

१ मंसिर २०८०, शुक्रबार ०९:३०

एजेन्सी | गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली हवाई हमलामा १८ जनाको मृत्यु भएको छ ।

 प्यालेस्टिनी वाफा समाचार एजेन्सीको रिपोर्टका अनुसार आवासीय भवनलाई निशाना बनाएर गरिएको आक्रमणमा कम्तीमा १८ सर्वसाधारणको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।

 हवाई हमलामा मारिएकाहरूमा अबु अल कुमसान, मसूद, अल अस्ली, अल तुलुली, अबु दान र अबु दयार परिवारका सदस्यहरू रहेका छन्।

 जबलियाको छेउमा रहेको फलुजाहलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा थप तीन नागरिकको मृत्यु भएको प्यालेस्टिनी वाफा समाचार एजेन्सीले जनाएको छ।

 इजरायली हवाई आक्रमण र गाजा शहरमा तोपखाना फायरले शेख रदवान, तुफाह र शुजैया छिमेकहरू साथै याफा स्ट्रीटलाई निशाना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या १३ पुग्यो भने ३ नेपालीको सनाखत च्याम्पियन्स लिग : रेडबुल साल्जबर्गविरुद्ध रियलको सानदार जित राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै आज तीनवटा संसदीय समितिको बैठक बस्दै यस्तो रहने छ, आज विदेशी मुद्राको विनिमय दर सुप्रिम सहकारी ठगी: लामिछानेविरुद्ध रुपन्देहीमाआजदेखि थुनछेक बहस हुँदै आजको मौसम : देशको यी स्थानमा वर्षा र हिमपातको सम्भावना पोखरेलविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता, ७ वर्ष कैद माग सिमेन्टको मूल्यवृद्धि नियन्त्रण गर्न लेखा समितिको निर्देशन, ७ दिनभित्र लिखित जवाफ माग रवि लामिछानेविरुद्धको थुनछेक बहस आज नहुने प्रेमीलाई अविवाहित भनेर बोलेको झूटलाई बचाउन २ नाबालिग छोरीको हत्या भीम रावल अराजकतावादी र व्यक्तिगत स्वार्थमा चल्ने मान्छे हुन् : विष्णु पौडेल सैफ अली खानको १ खर्ब ५० अर्ब भारूको सम्पत्ति जफत हुन सक्ने गैरकानुनीरूपमा बसेका तीन नेपालीलाई अमेरिकाले गर्‍यो निष्कासन यस्ता छन् मन्त्रिपरिषदका १५ निर्णय (सूचीसहित) आईसीसी यू-१९ महिला टी२० विश्वकप: जितविहीन रहँदै समूह चरणबाटै बाहिरियो नेपाल प्रहरीले काठमाडौं ल्याउने क्रममा बाटोबाटै भागेका नाइजेरियन नागरिक समातिए सामाजिक सञ्जालमा किन एकाएक भाइरल बनिन् मोनालिसा ? ओली सरकार नाफाखोर र बिचौलियाको इसारामा चलेको छ- भीम रावल सल्यानमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय