३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा दुर्घटना, ११ जनाको मृत्यु

१२ मंसिर २०८०, मंगलवार ०८:२३

मङ्सिर १२, काठमाडौँ | दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । प्रिटोरियाको पश्चिममा रहेको रुस्टेनबर्ग माइनमा सोमबार दुर्घटना भएको हो ।


खानी सञ्चालन गर्ने कम्पनी इम्पाला प्लेटिनमले यो घटनालाई कम्पनीको इतिहासकै सबैभन्दा दुःखद दिन भएको बताएको छ । रुस्टेनबर्ग खानीमा उत्खनन कार्य अस्थायी रूपमा रोकिएको छ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार यस दुर्घटनामा ८६ जना मजदुर प्रभावित थिए। ७५ जना घाइतेलाई यस क्षेत्रका विभिन्न चार अस्पतालमा भर्ना गरिएको छ ।

इम्पाला प्लेटिनम दक्षिण अफ्रिकाको प्लेटिनम उत्पादकहरू मध्ये एक हो जसले विश्वको सबैभन्दा गहिरो र पुरानो खानीहरू सञ्चालन गर्दछ। कम्पनीका प्रवक्ताले अस्थायी रूपमा खानी बन्द गर्ने निर्णय बुधबारसम्म लम्ब्याउन सकिने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’