२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सुरुङमा फसेका ४१ मजदुरलाई १७ दिनपछि जिवितै उद्धार

१३ मंसिर २०८०, बुधबार ०६:५६

एजेन्सी  | विगत १७ दिनदेखि उत्तराखण्डको उत्तरकाशीस्थित सिल्काराको निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरहरूलाई जिवितै उद्धार गरिएकाे छ । समाचार एजेन्सी एएनआईका अनुसार बुधबार उद्धार गरिएकाे हाे ।

उद्धारपछि सबै मजदुरलाई एम्बुलेन्समार्फत सिधै अस्पताल लगिएकाे जनाइएकाे छ । उनीहरूलाई त्यहाँ चिकित्सकको निगरानीमा राखिनेछ ।

मजदुरहरूकाे उद्धारमा उत्तराखण्ड राज्य सरकार, जिल्ला प्रशासन, भारतीय सेना, वायुसेना सहित धेरै संस्थाहरू, अधिकारी र कर्मचारीहरूले उद्धार कार्यमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।

दीपावलीको दिन सुरूङमा दुर्घटनामा भएको थियो । त्यतिबेला यी मजदुरहरू यो सुरुङमा काम गरिरहेका थिए।

उनीहरू करिब ७० मिटर भित्र थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार संसदीय समितिको बैठक आज बस्दै ठमेलबाट चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा ३ जना पक्राउ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून राष्ट्रपति निवासबाटै पक्राउ आज पनि रवि लामिछानेको मुद्दामा थुनछेक बहस हुने हेर्नुहोस, बुधबारको विदेशी मुद्राको विनिमय दर यस्तो रहने छ आजको मौसम ! सुस्त मनस्थितिकी किशोरीलाई बलात्कारको आरोपमा युवक पक्राउ सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० बढीको मृत्यु क्रोएसिया पठाइदिन्छु भन्दै ठग्ने व्यक्ति पक्राउ इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि… थानकोटमा युवतीमाथि चक्कु प्रहार: साउदीमा हुँदा पैसा पठाउँथे नेपाल फर्केपछि ‘बेवास्ता’ गरेपछि घटना लस एन्जलसको आगो नियन्त्रणका लागि प्रयोग भइरहेको गुलाबी रङ्गको तरल पदार्थ के हो? ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत! डेढ महिनादेखि बेपत्ता वृद्धको शव सडेगलेको अवस्थामा फेला, कपडा र झोलाले चिनियो कोलेस्ट्रोलका बिरामी, मिर्गौला रोगीसहित यी व्यक्तिहरूले खानु हुँदैन अण्डा? प्रचण्डको दाबीः सरकार ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन ‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी